केजरीवाल सरकारका पूर्वमन्त्री सत्येन्द्र जैन फेरि पक्राउ
काठमाडाैँ। भारतको एन्टी करप्सन ब्युरो (एसीबी) ले ढल प्रशोधन केन्द्र (एसटीपी) को टेन्डर प्रक्रियामा अनियमितता गरेको आरोपमा अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारका पूर्वमन्त्री सत्येन्द्र जैनसहित ६ जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दिल्ली जल बोर्डका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →