नटिङघम फरेस्टसँग म्यानचेस्टर सिटी ३–१ ले स्तब्ध
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा नटिङघम फरेस्टले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ गोलको सानदार जित निकालेको छ । घरेलु मैदानमा फरेस्टलाई...
काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको...
१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप
काठमाडौँ । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ – १. सर्वोच्चका प्रस्तावित न्यायाधीशको...
तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्याउन संस्कृतिविद्को जोड
काठमाडौँ । तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्याउन संस्कृतिविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज,...
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठ पर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय...
काठमाडौँसँग ३६ रनले रोकियो लुम्बिनी, मैदानमा वार्नरको अर्धशतकसँगै देउसी-भैलोको रौनक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार चार खेल जितेर अपराजित रहेको लुम्बिनी लायन्सको यात्रामा शनिबार पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित...
फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो...
माइन्जमाथि बायर्नको २-१ को जित, शीर्ष स्थान कायमै
काठमाडौँ । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले माइन्जलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा योसुवा किमिच र लेनार्ट...
ओडेगार्डको निर्णायक गोलमा आर्सनलको कठिन जित, शीर्ष स्थान कायमै
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले हल सिटीमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनललाई जित...
हारपछि पनि रोहित निराश छैनन्, भने– अझै शीर्ष दुईमा पुग्न सक्छौं
नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार बेहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावर प्लेमा ६ विकेट गुमाउनु नै पराजयको मुख्य कारण भएको बताएका...
मलेसियाका राजा पूर्वप्रधानमन्त्री नजिबको माफीका लागि असहमत
मलेसिया । मलेसियाका महान्यायाधिवक्ताले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई जेलबाट रिहा गर्न ढिलाइ गरेर शाही आदेश अस्वीकार गर्न खोजेको राजा सुल्तान इब्राहिमले शनिबार बताएका छन् ।...
पोल्यान्डको क्राकोभमा अन्धाधुन्ध गोली चल्दा ५ जनाको मृत्यु, करिब एक दर्जन घाइते
काठमाडौँ । पोल्यान्डको क्राकोभस्थित मुख्य बजार चोक (मेन मार्केट स्क्वायर) मा भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब एक दर्जन मानिस...
कार्तिक कृष्ण त्रयोदशीः भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वनजङ्गलमा पाइने...
पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण : कप्तान रोहित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै धेरै विकेट गुमाउनु हारको...
ओकाफोरको निर्णायक गोलमा टोटेनहममाथि लिड्सको जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिड्सले टोटेनहम (स्पर्स) लाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा लिड्सलाई जित...
फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै
कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको...
१० बजे १० समाचार : सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन, नेपाल हाउसका नाममा करोडौँ उठाइयो
काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको २१ गते शनिबार । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ– १.
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत
शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।...
उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौँ गोर्खाजका पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानले आफ्नो टोलीको मुख्य...
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।...
ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री
औषधि व्यवस्था विभागले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै मनोमानी रूपमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री वितरण गरिरहेको फेला...
सयपत्री बजारमा पुर्याउन भ्याइ नभ्याइ (तस्बिरहरू)
२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि...
झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)
शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो ।
एनपीएल डेब्युमै चम्किएका मिलर, टिम हारे पनि ‘प्लेयर अफ द म्याच’
कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले शानदार प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको...
इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं
इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् । इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।