क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस...
१० खेलाडीमा सीमित ब्रेन्टफर्डमाथि ब्राइटनको सहज जित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा ब्राइटनले ब्रेन्टफर्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको १५औँ मिनेटमा डिएगो गोमेजले गोल गर्दै...
सन्डरल्यान्डसँग चेल्सी पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा सन्डरल्यान्डले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा सन्डरल्यान्डको जितका लागि एन्जो ले फीले...
कुकुर तिहारमा प्रधानमन्त्री पत्नी सबिना काफ्लेको विशेष कार्यक्रम
प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले आइतबार कुकुर तिहारका अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ । तिहारका अवसरमा आज दीपावली...
काठमाडौँमा कारको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौँ । काठमाडौँमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको हो...
जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ
सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनले एक वर्ष आठ महिना छ दिन कैद...
फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ
दाङ । दाङमा फूलखेती गरेका किसानलाई यतिबेला फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन्...
किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल
महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको...
जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ का २० वर्षीय आकाशकुमार खत्वेलाई आइतबार प्रहरीले...
सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह
कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा...
‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।...
तस्बिरमा हेर्नुस् कलाकारको लक्ष्मीपूजा
हरिवंश आचार्य, रेखा थापा, करिश्मा मानन्धर, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत लक्ष्मीपूजाका तस्बिर तथा शुभकामना साझा गरेका छन्।
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक
प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने...
जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ
मन्त्री पदको शपथ लिँदै गर्दा आफूले देशलाई लोडसेडिङमुक्त बनाउने भित्री संकल्प लिएको उनले सम्झिएका छन्।...
यू–१९ एसिया कप : भारतलाई ३ विकेटले हराउँदै पाकिस्तान शीर्ष स्थानमा
ओमान । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई ३ विकेटले पराजित गरेको छ । भारतले दिएको २०९ रनको लक्ष्य पाकिस्तानले...
लक्ष्मीपूजापछिको उपत्यका चन्द्रागिरिबाट नियाल्दा…
आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।
फूल उत्पादन गर्ने किसानका दुःख
भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्याउन र बिक्री गर्न व्यस्त...
स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ?
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरको नेतृत्वमा गठित उपसमितिले अध्ययन प्रतिवेदन तयार पारेर मूल समितिसमक्ष बुझाइसकेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहलाई स्थानीय सरकार भन्न...
लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू
लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ...
भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ?
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सयपत्री र मखमली फूलको माला, शिरमा ढाकाटोपी र हातमा...
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने
सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्तो कार्यविधि बनाएको हो । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्न यो...
इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?
राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् ।
सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम
बेपत्ता व्यक्तिको मृत्यु घोषणाको अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय भएको एक महिना पुगिसकेको छ । मृतक सरह घोषणा हुन नसक्दा सरकारले छुट्याएकै...
हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्
ज्यालादारीमा गुजारा चलाउने सर्लाहीका जितेन्द्र महतोले जङ्गलमा खेर जाने पातबाट दुना–टपरी बनाउन ५० हजार रुपैयाँको बिउ पुँजीबाट उद्यम सुरु गरे। आज उनका उत्पादन नेपालका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।