असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रेमिटेन्स
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
महँगियो उपभोग्य वस्तुको मूल्य, अघिल्लो वर्षभन्दा ५ प्रतिशत विन्दुले बढी
खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा धेरै घ्यू तथा तेलको मूल्य बढेको छ।
प्रधानमन्त्री बालेन शाहलाई फेल हुने छुट छैन : सुदन किराँती
धनकुटा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले युवा प्रधानमन्त्री बालेन शाहलाई कुनै पनि हालतमा असफल हुने छुट नरहेको बताएका छन् । धनकुटाको...
१३४ रनको लक्ष्य पछ्याउँदा पनि सुदूरका ब्याटर टिकेनन्, चौथो विकेट पतन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा १३४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सका ब्याटरहरू चितवन राइनोजको कसिलो बलिङसामु टिक्न सकेका छैनन्...
इनम सापकोटासहित तीनजनालाई ७ दिन म्याद थप
बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीनजनालाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।...
इपिजी हो कि पान्डोराको बाकस? भारतले सुन्नै नचाहेको एउटा प्रतिवेदनको कथा
आठ वर्षअघि दुवै देशका विज्ञले तयार गरेको प्रतिवेदन नै ग्रहण गर्न नसक्ने भारतले अब तयार गर्ने भिजन पेपर कार्यान्वयन हुने विश्वासको आधार कसरी निर्माण...
समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब
कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार, खेत वा खुला ठाउँ प्रयोग...
सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे १० रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । इसन पाण्डे ९ बलमा १० रन बनाएर आउट...
छिन्ताङ काण्ड : ४७ वर्षदेखि निको नभएको घाउ
प्रत्येक वर्ष राजनीतिक दलका नेता छिन्ताङ पुग्छन् । शहीदका सालिकमा माल्यार्पण गर्छन् । शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्छन् । तर शहीद परिवारको निको...
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुग्यो, तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत रहँदा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ।...
रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकीमन
रामायणमा रावणको नाम विशाल छ । सीताको महिमा छ । रामको विजय छ । तर, यी सबैको बीचमा उभिएकी मन्दोदरीको कथा पनि कुनै बलियो...
सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार
२०२९ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग भारतीय सहयोगमा निर्माण भएको हो, त्यसयता पाँच दशकमा सडक स्तरोन्नति भएको छैन, बरु थप जीर्ण बनेको...
आहा ! चारराते (तस्वीरहरू)
चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर...
पावरप्लेमा सुदूरपश्चिमले बनायो ४१ रन, चितवनभन्दा ११ रन बढी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । १३५ रनको लक्ष्य पछ्याइरहेको...
प्रचण्डसँग तत्काल एकता हुँदैन, ओलीकै नेतृत्वमा स्थानीय चुनाव लड्छौं: ज्ञवाली
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तत्काल कुनै पनि वामपन्थी दलसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन्।...
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?
सरकारी अधिकारी र ग्यास उद्योगीका तर्क, बजारको वास्तविक आपूर्ति अवस्था, कानुनी जटिलता र नीतिगत अस्थिरता केलाउँदा सिलिन्डरको तौल परिवर्तन मात्र ग्यास संकटको समाधान होइन...
चीनको शक्ति देखाउन जिनपिङले किन रोजे सेन्जेन सहर ?
सेन्जेनको यो सम्मेलन केवल व्यापार र लगानीको कार्यक्रम मात्र होइन। यसैमार्फत चीनले प्रविधिको दौडमा आफू पछि नहट्ने सन्देश अमेरिकालाई दिन चाहन्छ।
सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर...
७ महिनामा ४९ जना सांसद संसद्लाई जानकारी दिएर विदेश गए, भारत पुग्नेको छैन तथ्यांक
अनौपचारिक रूपमा जति पनि सांसदहरू विदेश पुगेका छन्, त्यसबारे नेपालको संसद् बेखबर रहँदै आएको छ ।
सुदूरपश्चिमले गुमायो पहिलो विकेट, मुन्से ८ रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा १३५ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । ओपनर जर्ज मुन्से १५...
हरिबोधिनी एकादशीका लागि बूढानीलकण्ठमा दर्शन र पार्किङको तयारी पूरा
शुक्रबार मनाइने हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायणस्थानमा भक्तजनको सहज दर्शनका लागि आवश्यक तयारी पूरा भएको छ।...
मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न पानीको हाहाकार, ४०० बिरामी छट्पटाउँदै
घरमै बसेर पेटभित्र पाइपमार्फत गरिने पेरिटोनियल डायलाइसिस (पीडी) का लागि चाहिने पानी अभाव हुँदा ४०० बढी मिर्गौला रोगीको उपचार प्रभावित भएको छ ।
एनपीएल दोस्रो क्वालिफायर : सुदूरपश्चिमविरुद्ध चितवन (LIVE UPDATES)
काठमाडौँ । एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा आजको विजेताले तेस्रो संस्करणको एनपीएल फाइनलमा लुम्बिनी...
प्रधानमन्त्री बालेनको भारत भ्रमण : हवाई रुटमा अड्कियो कुरा
काठमाडौँ । लामो समयदेखि नेपाल र भारतबिच एयर रुटको विषयमा रहेको विवाद प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा टुङ्गो लाग्ने अपेक्षा धेरैको थियो ।...
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता
श्रममन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेला सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।