THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF

चेम्बरले नुवाकोट पठायो ५० किलो सामान बोक्ने ड्रोन, दोब्बर क्षमताको पठाउँदै

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।

बाढीका २९ जना घाइते ट्रमामा, आईसीयू र एचडीयूमा एक-एकको उपचार (नामसहित)

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भएका २९ जनालाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कल्याणी खड्का : युद्धकालमा माओवादीबाट अपहरणमा परिन्, अहिले उसैको बलमा बनिन् मन्त्री

सुर्खेत। कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्कालाई मन्त्री बनौँला भन्ने लागेकै थिएन । उनी जुन दलबाट सांसद बनेकी थिइन्, उक्त दल साबिककै अवस्थामा रहेको...

रसुवा बाढीले दिएको गम्भीर संकेत

बुधबार तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङसहित चितवनलाई क्षति पुर्‍याउने गरी आएको बाढीबारे सत्य तथ्य त बाहिर आइसकेको छैन । अहिलेसम्मको जानकारी अनुसार रसुवाभन्दा निकै...

रसुवा बाढीमा खोटाङका ७ जना सम्पर्कविहीन

रसुवा बाढीमा परेर खोटाङका विभिन्न ठाउँका ७ व्यक्ति सम्पर्कविहीन भएका छन्।

बाढीका घाइतेलाई रगत अभाव हुन नदिन वाईसीएलको रक्तदान

११ भदौ, काठमाडौं । बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन वाईसीएल नेपालले आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आज...

रसुवागढीमाथि बन्यो ०.११ वर्गकिमीको ताल, जुनसुकै बेला फुट्न सक्ने

रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरले पुष्टि गरेको छ।...

SF

भोटेकोशी बाढीका कारण ४१ पुल र ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

बाढी प्रभावित इन्जिनियर र प्राविधिकको खोजी, एसोसिएसनद्वारा विवरण पठाउन अपिल

काठमाडौँ । देशभर हालै गएको विनाशकारी बाढी र पहिरोका कारण नदी किनारमा रहेका विभिन्न जलविद्युत आयोजना तथा आसपासका क्षेत्रहरूमा ठुलो क्षति पुगेको छ। विशेष...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘पार्वती’ फिल्मको पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने

काठमाडौं । शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितलाई प्रदान गरिने भएको छ । निर्मात्री तथा निर्देशक नीता...

बाढी पीडितलाई कोशी प्रदेश सरकारको तीन करोड सहयोग

११ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार...

तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए

११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली...

गोसाइँकुण्डका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको यस विनाशकारी बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै पर्यटक तथा पदयात्रीको सुरक्षाका लागि गोसाइँकुण्ड जाने वैकल्पिक मार्ग तय गरिएको छ।...

बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड सहयोग, बिदामा पनि काम गर्नुपर्ने

सरकारले रसुवाको भोटेकोशी बाढीपीडितहरूको राहत तथा पुनः स्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

SF

'यताका विद्यार्थी उता, उताका यता परे, हेलिकप्टरमा परिवारसँग पुनर्मिलन गराउने काम भइरहेको छ'

अचानक आएको बाढीका कारण नुवाकोटको विदुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आफ्ना परिवारसँग छुट्टिन पुगेको विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताए।

बाढीपीडितलाई निजामती कर्मचारीबाट ३६ करोड बराबर योगदान गरिने

आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।

SF

भोटेकोशीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन सबैलाई आग्रह

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।

SF

भोटेकोशी नदीको बाढीमा परी कैलालीका ४० जना सम्पर्कविहीन

संयुक्त राष्ट्रसङ्घद्वारा २० लाख डलर सहयोग, उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन

काठमाडौँ। नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोपछि आपत्कालीन उद्धार टोलीहरू तीव्र रूपमा परिचालन भएका छन् भने थप टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ। विपत्तिको...

SF

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका यी खातामा जम्मा गर्न सकिन्छ सहयोग रकम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ।

SF

कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश

नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुलेको छ।

१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।