THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

काठमाडौं । नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ। बाढीका कारण विद्युत्...

विपद्‌मा केन्द्रित हुने र महाधिवेशन गर्ने सबै जिम्मेवारी कांग्रेसको : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबैका लागि दुई जिम्मेवारी रहेको बताएका छन् ।

कृषि, लघु तथा साना उद्यमलाई दिने ३० लाखसम्मको कर्जा विपन्न वर्गमा पर्ने

११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले १० देखि १५ लाखसम्मका कर्जाको सीमालाई बढाई ३०...

दिवाकर गोल्छा अर्गनाइजेसनले अस्थायी पुनर्वास केन्द्रलाई निर्माण सामग्री दिने

काठमाडौँ। हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले बाढीपीडितको सहयोगका लागि हात बढाएको छ। अर्गनाइजेसनले पछिल्लो समय आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि निर्माण...

रेड बुलद्वारा राहत तथा पुनर्स्थापनाका लागि रु. २ करोड सहयोग

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.

SF

बाढीले सखाप पारेको टिमुरे (तस्बिरहरू)

भोटेकोशी नदीमा आएको लेदो सहितको बाढीले रसुवागढी नाकाबाट तीन किलोमिटर तल रहेको टिमुरे क्षेत्र सखाप पारेको छ।

पशु उद्धारका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालनमा

११ भदौ, काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा हिजो आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । एसोसिएसनका महासचिव डा.

उद्धार गर्न ६९ पटक उडाइयो हेलिकप्टर

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।...

बाढीमा हराएकाहरूको खोज्दै अस्पतालमा आफन्त (तस्वीरहरू)

उनीहरू आफ्ना मान्छे भेटिने आशामा छन्।

कास्कीमा ६० शव व्यवस्थापन गर्न सकिन्छ, कसरी हुँदैछ व्यवस्थापन ?

पोखरा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव यतिबेला संकलन गर्दै अस्पतालहरूमा पठाइएको छ । नवलपुर र तनहुँलगायत क्षेत्रमा भेटिएका शव कास्की पठाउन...

कास्कीमा ८८ शव व्यवस्थापन गर्न सकिन्छ, कसरी हुँदैछ काम ?

पोखरा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव यतिबेला संकलन गर्दै अस्पतालहरूमा पठाइएको छ । नवलपुर र तनहुँलगायत क्षेत्रमा भेटिएका शव कास्की पठाउन...

LIVE UPDATES : विनाशकारी बाढीमा मृत्यु हुनेहरुको संख्या ४०० नजिक

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुरुङभित्रबाट जोगिए पनि बगरमै अड्किए कामदार, उद्धारका लागि हेलिकप्टरको पर्खाइ

काठमाडौँ। रसुवास्थित लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले आफ्नो तत्काल उद्धार गर्न आग्रह गरेका छन्। लाङटाङ खोला किनारमा १८ जना कामदार अलपत्र अवस्थामा परेका हुन्।...

वैदेशिक रोजगारका नाममा ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट...

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?

बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।

SF

अब सबैथरि कांग्रेसजनको एक्यबद्ध दुई जिम्मेवारी छ- उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब सबैथरि कांग्रेसजनको एक्यबद्ध दुई जिम्मेवारी रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री कार्कीले गरिन् दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पेन्सन जम्मा

११ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पीडितको उद्धार र राहतका लागि उनले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाँच जलविद्युत् कम्पनीले राहत कोषमा दिए १ करोड बढी रकम

११ भदौ, काठमाडौं । विभिन्न पाँच जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरेका छन् । बुधबार आएको बाढीका कारण रसुवा,...

भोटेकोशी बाढीले २० विद्यालयमा क्षति, चार विद्यालय बगर बन्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेट र धादिङसहितका जिल्लामा विद्यालयसमेत नराम्ररी प्रभावित भएका छन्।...

कांग्रेसको १५ औं महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औं महाधिवेशन रोक्न माग गर्दै दायर गरेको पूरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम...

बाढीपहिरो पीडितका लागि बुटवल उपमहानगरले ५१ लाख दिने

बुटवल । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने...

कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा

विराटनगर । सिन्धुपाल्चोक र रसुवा हुँदै बग्ने भोटेकोशीमा भदौ १० गते बिहान आएको आकस्मिक बाढीले पुर्‍याएको अकल्पनीय क्षतिले सयौँ मानिसको मृत्यु, हजारौँ विस्थापित हुनका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।