THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
अनलाइनखबर

मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई १३४ रनको दियो लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका मालानले अविजित ७१...

मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौँ । डेबिड मलानको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३५ रनको लक्ष्य दिएको छ ।...

बैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

इलाममा हर्क साम्पाङका चार सभा, उद्देश्य चुनावी तयारी

‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् ।

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

सेन्जेन । चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्...

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको...

SF

'लोकतन्त्र फिर्ता ल्याउन' आन्दोलन गर्ने एमालेको घोषणा, चुनावको तयारी पनि सँगसँगै

भेलाले पारित गरेको राजनीतिक प्रस्तावमा एमाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति सबैभन्दा बढी आक्रामक देखिएको छ।

इनम सापकोटासहित ३ जनाविरुद्ध ७ दिन म्याद थप

३ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चितवनको आठौँ विकेट पतन, १८ ओभरमा ११६ रन कटायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले लगातार विकेट गुमाइरहेको छ । यसै क्रममा चितवनले आठौँ विकेट पनि गुमाएको छ...

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । आगामी सुख्खा याममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ।...

विधेयकबाट ‘वे’श्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग

सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन्।...

धान किन्न सरकारी उदासीनता, धनगढी बाहेक सबै कार्यालयमा खरिद शून्य

धनगढी बाहेक १२ कार्यालय तथा विभागको धान खरिद सुरु मिति र खरिद परिमाण दुवै शून्य छ भने कृषि सहकारी मार्फत हालसम्म कुनै पनि कार्यालयबाट...

सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक

मालानले ३८ बल खेल्दै ८ चाैका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

चितवनले सातौँ विकेटका रूपमा सलाउद्दिनलाई गुमायो

काठमाडौँ । अघिल्लो खेलमा ब्याटिङ रोजेर शानदार प्रदर्शन गरेको चितवन राइनोज दोस्रो क्वालिफायरमा भने सुरुवातदेखि नै धर्मराएको छ । चितवनले सातौँ विकेट गुमाएको छ...

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर...

राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको...

संकटमा चितवनलाई डेबिड मलानको अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोज संकटमा परेका बेला डेबिड मलानले अर्धशतक पूरा गरेका छन् । उनले ३८ बलमा...

एनपीएल दोस्रो क्वालिफायर : सुदूरपश्चिमविरुद्ध चितवन (LIVE UPDATES)

काठमाडौँ । एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा आजको विजेताले तेस्रो संस्करणको एनपीएल फाइनलमा लुम्बिनी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ ।

SF

'प्रोटोन ई मास ७' ले सुरक्षा विधामा जित्यो अन्तर्राष्ट्रिय सम्मान

समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब

कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार वा खुला ठाउँ प्रयोग गरिन्थ्यो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।