बाढीले चीनतर्फ ४३ जनाको मृत्यु, ५१९ जना बेपत्ता
भदौ १० मा तिब्बत क्षेत्रमा आएको बाढीले चीनतर्फ मृत्यु हुनेको संख्या ४३ जनाको मृत्यु भएको छ।
एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालका आशिफ शेखले युएईविरुद्ध शतक प्रहार गरेका छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा...
एक महिने गुँला पर्वको समापन (तस्बिरहरू)
काठमाडौं उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक महिने गुँला पर्व आज समापन भएको छ।
हिउँचितुवाले किन मार्छ एकैपटक धेरै बाख्रा ?
संरक्षणको वास्तविक सफलता केवल वन्यजन्तुको अस्तित्वमा होइन, मानिस र वन्यजन्तु बीचको सहअस्तित्वमा पनि मापन हुनुपर्छ। किनभने स्थानीय समुदायको समर्थन विना कुनै पनि संरक्षण कार्यक्रम...
१७ दिनदेखि श्रीमानको पर्खाइमा पूजा, बेपत्ता इन्जिनियर अजयको खोजीमा सरकारसँग हारगुहार
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह बेपत्ता भएपछि उनकी श्रीमती पूजा शाह १७...
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
२७ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन...
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ।...
श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय नोटसहित एकजना भारतीय नागरिक पक्राउ
जनकपुरधाम । श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित वीरगन्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी...
एनभीएलको उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
२७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । नेपाली...
आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै
दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, भारत, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुँदैछन्।...
हिउँको ओछ्यान सौन्दर्यको बिस्कुन
सुगन्धित बाटो र प्रकृतिसँगको साक्षात्कारमा हरेक पल आँखा चुर्लुम्मै डुबिरहेको हुन्छ।
इंग्ल्यान्डलाई स्तब्ध पार्ने रजाउल्लाहको ‘रजबाल’
पाकिस्तानका २१ वर्षीय तीव्र गतिका बलर रजाउल्लाहले टेस्ट डेब्युमा गरेको विस्फोटक ब्याटिङले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टलाई रोमाञ्चक मोडमा पुर्याएको छ।...
जनकपुरधामको १५ वटा पोखरीमा आजबाट डोजर चल्ने, सुरक्षा समितिको बैठक जारी
जनकपुरधाम । गुठी संस्थान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रका १५ वटा पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनामा आजबाट डोजर चलाउने भएको छ...
अरू कसैबाट भ्रमित नबनौं, जनतातिर फर्कौं, हाम्रो जय यसैमा छ : खिमलाल भट्टराई
नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले यतिबेला पार्टीलाई पुनर्जागृत गर्न र स्थानीय तहको चुनावको तयारीमा केन्द्रित बन्न आग्रह गरेका छन्।...
नेपाल टेक रोड शो यूके : ब्रिटिश लगानीकर्तालाई लगानी गर्न आह्वान
२७ भदौ, लन्डन । विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने...
विपदमा काम गर्ने गरी बलियो संस्था बनाइएन प्राधिकरणलाई
कुलेखानीको बाटो हुँदै काठमाडौं आउँदै गर्दा फेसबुकमा गृहमन्त्रीले रसुवा बाढीको सूचनासहित राखेको एउटा तस्बिरले मलाई एकछिन अलमलमा पार्यो। दृश्य अपत्यारिलो थियो।
प्रदेश सभा बैठकमा उपस्थितिका लागि चासो नै राख्दैनन् लुम्बिनीका सांसद
बुटवल । प्रदेश सभा सदस्यले प्रदेश सभामै मुख्य भूमिका निर्वाह गर्ने हो । प्रदेशको विधायिकी भूमिका निर्वाह गर्ने, आवश्यक कानुन निर्माणमा सहभागी हुने, जनताका...
किन यात्री र सिप्रदीले नेपालमा दुइपाङ्ग्रे गाडी बनाउन हात मिलाए
नेपालको अटोमोबाइल बजार लामो समयदेखि आयातबाट चल्दै आएको छ । दोपहिया खण्डमा, भारतीय र चिनियाँ ब्रान्डहरूको विशेष रूपमा बलियो उपस्थिति छ, स्थानीय...
स्याङ्जाका सडकमा जोखिम : कारबाही बढ्यो, दुर्घटना रोकिएन
२७ भदौ, स्याङ्जा । स्याङ्जामा ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाही भइरहेको छ, सचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् । तर सडकमा देखिने दृश्य र दुर्घटनाको...
बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने
लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका-३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द...
बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने
शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
एसीसी प्रिमियर कपः नेपालको उत्कृष्ट सरूवात
मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सरूवात गरेको छ।
एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ।
भोटेकोशी बाढीपछि पर्यटनलाई पुरानै लयमा फर्काउन पहल
यसैबिच, नेपालका लागि इजरायली राजदूत स्मुलिम बासले पनि एक भिडियो सन्देश जारी गर्दै बाढी र पहिरोबाट केही क्षेत्र प्रभावित भए पनि नेपालका धेरै पर्यटकीय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।