THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
← सबै समाचारमा फर्कनुहोस्

एनभीएलको उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै

२७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अपरान्ह ४ बजे सुरु हुनेछ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →