मेरो अनुभूतिमा दसैँ
सम्बन्धको न्यानोपन, भावनाको स्पन्दन, आत्मीयताको सुवास र मानवताको महापर्व दसैँ आइतबारदेखि बिदाइ गरिएको छ । यससँगै घर आँगनमा लिङ्गे पिङका मच्चिएका उन्मुक्त आवाजहरू शान्त...
चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द
काठमाडौँ । सरकारी कामलाई कागजविहीन र लाइनमुक्त बनाउने सरकारी दाबी फेरि एक पटक कमजोर साबित भएको छ। वेबसाइट बनाउन प्रयोग हुने पीएचपी कोडिङ प्रणालीमा...
विराटनगरमा एक पुरुष मृत भेटिए
८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने...
टाइगर श्रफले ९ करोड भारूमा बेचे आफ्नो अपार्टमेन्ट
गत साता मात्र टाइगरमाथि गोली प्रहार भएको थियो। लगत्तै उनले आफ्नो अपार्टमेन्ट बेच्दा चासो बढेको छ।
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
८ कात्तिक, कञ्चनपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा कार्यरत...
शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?
उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।...
पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद
अनुशासन समितिका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।
शुभको स्थानमा शिवमले खेल्ने
काठमाडौँ । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । आगामी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार...
ब्रेक्जिटपछि ईयूसँगको सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने सम्भावनाबारे तथ्य र प्रमाणमा आधारित खुला छलफल गर्न आह्वान गरेका...
अमेरिकाले आज इरानमाथि हमला गर्न सक्छ : ट्रम्प
अमेरिकाले इरानलाई कहिल्यै पनि परमाणु हतियार बनाउन नदिने सुनिश्चित गर्न चाहेको उनले बताए।
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ?
एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेले गरेको सम्बोधन र उनका अभिव्यक्तिमाथि टिप्पणी गर्दै भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–भारत सम्बन्धबारे प्रश्न गरेका हुन्।...
अमेरिकामा विश्वविद्यालयको रंगशाला नजिक गोली चल्दा ११ जना घाइते
अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना बालबालिका तथा किशोर किशोरी रहेका छन्।...
विराटनगरमा ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक मृत भेटिए
८ असोज, विराटनगर । विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय...
ससुरालीमै गएर श्रीमतीको हत्या गरे, त्यसपछि लिए आफ्नै ज्यान
उनीहरूको ४ वर्षीय छोरामाथि समेत धारिलो हतियार प्रहार भएको छ।
छान्नुअघि जानौं
आगामी दिनमा नागरिकले आफूले चुन्ने प्रतिनिधि नागरिकका हकहितप्रति कति जिम्मेवार छ, संविधान र कानुनको पालनामा प्रतिबद्ध छ कि छैन, उसको आर्थिक तथा नैतिक आचरण...
सेयर बजारमा बेन्चमार्क सूचकांक ‘एनबीआई’ ल्याइँदै, नेप्सेभन्दा के छ फरक ?
८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा बेन्चमार्क सूचकांक विकास गर्नका लागि कार्यपत्र प्रस्तुत गरेको छ । कार्यपत्रमा नयाँ बेन्चमार्क सूचकलाई नेप्से...
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प
बैतडी । बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६...
बैतडीमा भूकम्पको धक्का
८ कात्तिक, काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको...
बूढीगण्डकी छिचोल्दै यसरी खुलाइँदैछ बेनिघाट–आरुघाट–लार्के सडक
पाङसिङतर्फबाट नेपाली सेनाद्वारा अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । सडक खुलाउँदै सेनाको टोली सल्लेरी आइपुगेको छ ।
दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा...
मेहनत र लगानीअनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।