सर्लाहीको हनुमान मन्दिरमा चोरी, दुई नाबालक नियन्त्रणमा
जनकपुरधाम । सर्लाहीको मलंगवास्थित हनुमान मन्दिरमा चोरी भएका चाँदीका मुकुट, माला, टीकालगायत सामग्री प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई...
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा...
केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना...
एनपिएल विजेताले १ करोड ५० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।...
असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता
बाँके । जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६...
नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ? सरकार भन्छ– म्यापिङको काम जारी छ
परराष्ट्र मन्त्रालयले दिएको लिखित जवाफमा अतिक्रमण भएका स्थानको संख्या र नाम खुलाइएको छैन । परराष्ट मन्त्रालयले नेपाल–भारत सीमा कार्यदल (बीडब्लुजी) लगायतका संयन्त्रबाट त्यस्ता स्थानको...
विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै नेपाल
विदेशी स्टारको आगमन, टिकटमा अभूतपूर्व आकर्षण र व्यावसायिक क्रिकेटको विस्तारसँगै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ।...
सुनकोशीमा मोटरबोट पल्टियो- ३ जनाको मृत्यु, पौडिएर बाँचे चालक
सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ।
एनपिएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
कीर्तिपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
सप्तकोसीमा मोटरबोट दुर्घटना : ३ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो २ बजे...
कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित...
मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको स्वीकारे, सेवा पुनः सुरु
८ कात्तिक, काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्। मस्कले युक्रेनमाथि...
तुइन विस्थापन र पुल निर्माणको सम्भाव्यता हेर्न हुम्ला जाँदै हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।...
सप्तकोशीमा मोटरबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
सप्तकोशीमा यात्रु बोकेको मोटरबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।...
एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड ५० लाख पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट...
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना, ३ जनाको मृ*त्यु
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृ*त्यु भएको हो । मृतकको पहिचान खुलेको...
मिर्गौला दानपछि आमा बन्दा केमा ध्यान दिने? महिला दाता धेरै भएको नेपाललाई नयाँ अध्ययनको सन्देश
क्यानडामा गरिएको नयाँ अध्ययनले यसको उत्तर खोजेको छ। अध्ययनमा मिर्गौला दान गरेका महिलाको गर्भावस्थामा उच्च रक्तचापसम्बन्धी समस्या दान नगरेका महिलाको तुलनामा केही बढी देखिएको...
बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदको तयारीमा पछाडि पर्यो सुदूरपश्चिम
धनगढी । प्रदेशको बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी अन्य प्रदेशको तुलनामा पछाडि परेको छ। बजेट आएपछि बल्ल प्रदेशले खेलाडीको फारम...
बाघ धपाउन हात्ती परिचालन
८ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ । शुक्लाफाँटा...
द लास्ट म्याङ्गो बिफोर द मनसुन : स्मृतिमा बाँचेको प्रकृतिको कथा
आधुनिक शहरको बन्द कोठाभित्र एक वृद्धा महिला बसिरहेकी छिन्, जो धेरै वर्ष पहिले आफ्नो ग्रामीण जायजेथा छोडेर शहर पसेकी थिइन् ।
बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
परदेशमा दशैं-तिहार: घरदेशको सम्झना, परदेशीको पीडा र जिम्मेवारीको भारी
रोजगारी र अवसरको खोजीमा विदेशिएका नेपालीका लागि चाडपर्व खुसीसँगै विछोड, संघर्ष र मातृभूमिप्रतिको मायाका कथा पनि हुन्। ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।