ज्यान बचाउन तीन किलोमिटरसम्म ब्याक गरियो गाडी
काठमाडौँ । केरुङ नाका नजिकै गएको भयानक पहिरो र बाढीको प्रत्यक्षदर्शी एक चिनियाँ महिलाले ज्यान बचाउन तीन किलोमिटरसम्म गाडी ब्याक (रिभर्स) गरेर चलाएको बताएकी...
टिमुरे र मैलुङ टनेलबाट १०५ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा धेरै प्रभावित रसुवाको टिमुरे क्षेत्रबाट सेनाले ९८ जनालाई उद्धार गरेको छ । बिहीबार बिहान १५ जना...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३...
विनाशकारी बाढीपछिको उद्धार र राहतमा कुन सुरक्षा निकायबाट कति सुरक्षाकर्मी परिचालन ?
काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ...
बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री पठाइयो, सहयोग जारी राख्ने प्रतिबद्धता
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको छ। भारतीय विदेशमन्त्री डा.
सुस्तामा बाढीको जोखिम टरेपछि घर फर्किँदै स्थानीय
बुटवल । तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा परेको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका स्थानीय बिस्तारै घर...
विपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता...
भविष्यका विपद् रोक्न नेपाल-चीन सीमापार पूर्वसूचना र उद्धार संयन्त्र बलियो बनाइने
काठमाडौँ । रसुवामा गएको भीषण बाढी र पहिरोपछि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले दुवै देश मिलेर संकटको सामना गर्ने र पुनर्निर्माणमा जुट्ने बताएका...
नयाँ 'नामी बक्स ई२' को बिक्री सुरू, नाडा विशेष मूल्य २९ लाख ९९ हजारदेखि
नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य २९ लाख ९९ हजार रूपैयाँमा र बक्स ई२ ४३० ३१ लाख ९९ हजार रूपैयाँमा उपलब्ध...
हवाई भाढा बढी उठाइएको छैन : वायुसेवा सञ्चालक संघ
११ भदौ, काठमाडौं । वायुसेवा संचालक संघले अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरुले साविककै भाडादरमा हवाई टिकट बिक्री भइरहेको बताएको...
रसुवा बाढी : एनसेलले एक करोड सहयोग गर्ने घोषणा
रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।...
कार्बन उत्सर्जन ०.१ प्रतिशतभन्दा कम, तर जलवायु परिवर्तनको क्रूर मारमा नेपाल
काठमाडौँ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिए पनि हिमाली मुलुक नेपाल जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक बनेको छ।...
सरकारी समन्वयमा मात्र हेलिकप्टर उडाउन निजी कम्पनीलाई निर्देशन
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन...
बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टर आफूखुसी जान नपाउने, सम्पर्क व्यक्ति तोकियो
काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गरेको...
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहायता घोषणा
काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति अमेरिकाले गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो विपद्बाट प्रभावित...
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन्।...
चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो
राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ।
भोटेकोशी बाढीबारे पूर्वसूचना नदिएको आरोप चीनद्वारा खण्डन : सहकार्य बढाउनुपर्नेमा जोड
दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा चीनले नेपाललाई प्रारम्भिक चेतावनी नदिँदा ठुलो क्षति भएको र चिनियाँ भूभागमा रहेको भौगर्भिक प्रकोपका कारण बाँध भत्किएर नेपालतर्फ क्षति भएको...
LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
भोटेकोशी किन आफू मात्र बगेन?
भोटेकोसी आफू मात्र किन बगेन? बग्नै पर्ने आँसु, जीवन र सभ्यता पनि, धम्कीले बगे पुल, बेहोसमा बगे सहर, कहरमै बगे आफ्नाहरू क्षणभरमा मुढाझैं बनी।...
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ।...
बाढीमा मृत्यु भएकाको शव सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको मन्त्री पुनको आग्रह
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध...
कर्णालीमा नेकपाबाट ३ जना महिना मन्त्री नियुक्त
सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन,...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।