१० वर्षे मार्गचित्र बनाएर एनआरएनए अब ‘समृद्ध नेपाल’ निर्माणमा जुट्नुपर्छ : शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले संस्था ‘चुनावदेखि चुनावसम्म’ मात्र सीमित भएको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएनए...
आईपीयू महासभामा सहभागी भएर सभामुख अर्याल आज स्वदेश फर्कंदै
सभामुख डोलप्रसाद (डीपी) अर्याल आज (मंगलबार) स्वदेश फर्कने भएका छन्।
सिरहामा खैरो हेरोइनसहित दुई युवक पक्राउ
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार...
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।...
किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ
बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कांग्रेस महाधिवेशन : नेपाली जनसम्पर्क समितिको मतपरिणाम सार्वजनिक, कसले कति पाए ?
नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ।
इन्सेफलाइटिस सर्ला नि !
छठ पर्वपछि पनि थप एक महिनासम्म यो रोग सर्ने जोखिम हुने भएकाले चाडपर्वमा घर फर्किनेहरू सचेत हुनुपर्ने गौतमले बताए।...
जनसम्पर्क समितितर्फ ६ हजार ८७७ मत गणना हुँदा को-को अगाडि ?
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत जारी मतगणनामा जनसम्पर्क समितितर्फकाे ६,८७७ मत गणनाको मतपरिणाम प्राप्त भएको छ । नेपाली जनसम्पर्क समिति :...
म्यानचेस्टर सिटीका अध्यक्षसँग भेटेको बर्नहमको खुलासा
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यानचेस्टर सिटीका अध्यक्ष खाल्दुन अल मुबारकसँग सन् २०२१ मा औपचारिक भेट गरेको खुलेको छ।...
२४ घण्टामा ५६ हजारले छाडे काठमाडौं उपत्यका
दसैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्।
कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, दोस्रोमा उर्मिला थपलिया
पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति खुलातर्फ तीर्थ लामा अगाडि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फको मतगणना सूचीमा तीर्थ लामा सबैभन्दा अगाडि देखिएका छन्।...
कांग्रेस महिला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित वासनाको अग्रता, विनिता सातौं स्थानमा
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको जारी मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्।...
उपत्यका छाड्ने यात्रुको चाप उच्च
बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।
बजारकै ठूलो क्षेत्रले धानिरहेको छ नेप्से, के के छन् चुनौती?
पछिल्ला पाँच कारोबार दिनमा यो समूहको सूचक लगातार बढेको छ। इन्ट्राडे कारोबार र ब्रोकरबाट कर्जा लिएर सेयर किन्ने व्यवस्थाले पनि यो समूहमा आकर्षण बढाएको...
कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फ तीर्थ लामाको अग्रता
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले अग्रता लिएका छन् । पछिल्लो मतगणना सूचीअनुसार लामाले...
कांग्रेस आदिवासी जनजाति केन्द्रीय सदस्यतर्फ कसले कति पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको १२ केन्द्रीय सदस्य पदको मतगणना जारी छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार तीर्थ लामाले १ हजार...
कांग्रेस महाधिवेशन महिला केन्द्रीय सदस्य: बासना थापा ३४८४ मतसहित पहिलो स्थानमा
कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको ४ हजार ६८९ मतगणना भएको छ।
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
२७ असोज, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोलबजार नगरपालिका–२...
कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा तेब्बर बढी मतसहित अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतमले अग्रता लिएकी छन्।...
३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेनाको अग्रता, सुशील भट्ट दोस्रो
तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन्। सुशील भट्ट ८८२ मतसहित दोस्रो स्थानमा छन्।
पौडीमा पाँच राष्ट्रिय कीर्तिमान
जेम्सका काल्किन श्रेष्ठसहित तीन खेलाडीले १४औं एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कीर्तिमान बनाएका छन्।...
प्रवासी नेपाली मञ्चको भिडियो प्रतियोगिता, विजेतालाई ७०० डलर पुरस्कार
काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट भिडियो...
कांग्रेसको नेतृत्व चयनमा समावेशितामाथि अमरेश सिंहको कटाक्ष : खोदा पहाड तो निकला चुहा !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको प्रश्न उठाएका छन्।...
वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिलोपटक पूर्वप्रधानन्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।