'छ माया छपक्कै २' असफलताको जिम्मेवारी आफै लिन्छु- दीपकराज गिरी
दीपकले दर्शकका सुझावलाई आत्मसात् गरेर आगामी वर्ष फेरि हलमा आउने प्रतिबद्धता पनि जनाएका छन्।
ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण
निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदै गर्दा ठेकेदार कम्पनीले काममा हतार गर्दै गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार रातिको समयमा गाउँलेहरू सुतिसकेपछि ग्राभेलको...
७२ वर्षअघि जन्मिएको 'गड्जिला' राक्षस मात्र थिएन, त्यसको पछाडि लुकेको थियो जापानको डरलाग्दो इतिहास
७२ वर्षअघि आजकै दिन पहिलो पटक पर्दामा देखिएको गड्जिलाको कथा केवल एउटा विशाल जीवले सहर ध्वस्त पारेको कथा थिएन। त्यसको जन्ममा हिरोसिमा–नागासाकीको पीडा, समुद्रमा...
६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ
चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्।
असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान
१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका...
देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)
काठमाडौँ । आगामी मंसिर २१, २२ र २३ गतेका लागि समानान्तर केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर २६ जिल्लामा...
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय...
हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न
हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय...
विश्वकप क्रिकेटमा भारत–पाकिस्तान खेलको टिकट माग फाइनलको भन्दा बढी
काठमाडौँ । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको समूह चरणको खेलका लागि...
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान...
वन पुनःस्थापनाका लागि उच्च प्रविधिको प्रयोग गर्दै यूएई
अबुधाबी । समुद्री तटीय क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, कार्बनडाइअक्साइड अवशोषण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने म्यान्ग्रोभ वन पुनःस्थापनाका लागि संयुक्त अरब...
बाइनान्समा ६.३ अर्ब डलरको क्रिप्टो ह्याक संलग्नताको आरोपमा उत्तर कोरियाले के भन्यो ?
काठमाडौँ । विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्समा भएको ६.३ अर्ब अमेरिकी डलर बराबरको साइबर आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप उत्तर कोरियाले खण्डन गरेको...
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार
१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको...
सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न, निजी क्षेत्रलाई अवसर दिनुपर्ने सुझाव
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विकास र लगानीलाई सीमित क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैली बदल्नुपर्ने बताए।
समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।...
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र...
रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो
आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर
आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगरले अन्तिम बलसम्म पुगेको खेलमा सनसनीपूर्ण जित निकालेको हो।
रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल
मङ्गलबार कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।...
‘हनुमान अंश’को सफलतासँगै फिल्मको अधिकारलाई लिएर विवाद
मुम्बई । नीम करोली बाबाको जीवनीमा आधारित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ । दुई करोड रुपैयाँमा निर्माण भएको फिल्मले...
दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ?
अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ?
प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो
प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।