लुम्बिनी विकास काेषकाे सदस्य सचिवमा पाण्डेय
बुटवल । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पाण्डेयलाई सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय...
तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो
स्थानीयका अनुसार थानीमाई मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो ।
ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ
अध्यक्ष दाहालले विगतका सहकार्य र एकताका क्रममा भएका उतारचढावबाट पाठ सिक्दै आग्रह, पूर्वाग्रह र संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।...
युवतीलाई बन्धक बनाएर यौनधन्दा, अदालत पुग्यो मुद्दा !
विराटनगर । दुई सोझा युवतीहरूलाई ‘होटलमा राम्रो कमाइ हुने काम लगाइदिने’ प्रलोभन देखाएर एउटा बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका वडा नं.
लुम्बिनीले गुमायाे दुई विकेट
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले दुई विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससँगकाे खेलमा...
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ
१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय...
बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने
गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले...
राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने
मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।...
सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण
१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ ।...
झन्डै ८ सय प्रहरी अधिकृतको सरुवा अन्योलमा
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले गत वर्ष २०८२ असोज २९ मा ६६२ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । त्यसबेला सरुवा भएका झन्डै १५० जना...
न्यायाधीशमाथि महाभियोगको चर्चा: न्यायालयमाथि राजनीतिक चासो कि न्यायिक शुद्धीकरणको प्रयास ?
यसै प्रकरणमा सापकोटासँग प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत जोडिएर सार्वजनिक भएका विवरणले विवादलाई थप गम्भीर बनाएको छ।...
कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता
मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।...
तह-तह मिलेर ७३ करोडको सरकारी जग्गा ‘स्वाहा’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्वामित्वमा आउनुपर्ने हदबन्दी छुटको बहुमूल्य जग्गा सट्टापट्टा गरी निजीकरण गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र तत्कालीन मन्त्री डा.
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान
तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको...
एनपीएल: दक्षिण अफ्रिकी स्टार मिलर बुधबार काठमाडौं आउने, सम्भवत: शुक्रबार मैदान उत्रने
मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।...
उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना...
प्राविधिक र नीतिगत उल्झनमा बागमतीको ‘डिजिटल आयोजना ट्र्याकिङ’ योजना
हेटौँडा । बागमती प्रदेश सरकारले बजेट वक्तव्यमार्फत प्राथमिकताका साथ घोषणा गरेको विकास आयोजनाहरूको ‘रियल–टाइम डिजिटल ट्र्याकिङ’ प्रणाली प्राविधिक जटिलता, जनशक्ति र नीतिगत स्पष्टताको अभावका...
रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता
रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह पार्टीले दिएका सुझाव, ध्यानाकर्षण र निर्देशनलाई पूर्ण बेवास्ता गर्दै आएका छन् ।
लुम्बिनीको कसिलो बलिङसामु पोखराको ब्याटिङ ध्वस्त, ९७ रनमै समेटियो
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा जारी १३औं खेलमा लुम्बिनी लायन्सको घातक बलिङसामु पोखरा एभेन्जर्सको १०० रनसमेत कटाउन सकेन।...
पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको लक्ष्य
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन
राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
त्रिविमा बेतलबी बिदा जोडेर अझै खाइरहेछन् पेन्सन
८ वैशाख २०६८ भन्दा अगाडि बेतलबी बिदा लिएका शिक्षक-कर्मचारीले अहिले पनि सेवा अवधि जोडेर पेन्सन बुझिरहेका छन् । नयाँ पेन्सनपट्टा बनाउनेको मात्र रोकिएको छ...
ट्रम्पलम्यानको घातक बलिङमा पोखरा ९७ रनमै समेटियो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
पाेखराले लुम्बिनीलाई दियाे ९८ रनकाे लक्ष्य
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।