काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन
काठमाडौँ । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ । भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो । तीमध्ये सनाखत भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →