रुपन्देहीको सालझण्डीमा सुरु भयो नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’
काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →