स्पेनमा आप्रवासी बोकेको डुङ्गामा १४ जनाको शव फेला
स्पेन । स्पेनको क्यानरी टापुनजिक आप्रवासी बोकेको डुङ्गाबाट १४ जनाको शव फेला परेको छ। डुङ्गामा करिब १०० जना सवार रहेको र उद्धारपछि मृतकको सङ्ख्या...
नेता, कार्यकर्तालाई रविको निर्देशन—अनुशासित बन्नुहोस्
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेता, कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा...
उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनको उम्मेदवारको विषयमा नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । कुनै नेतासँग खिचिएको...
चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह प्रक्षेपण
बेइजिङ । चीनले नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले लङ मार्च–२डी वाहक रकेटमार्फत याओगान–४९ ०१ भू–उपग्रह समूह अन्तरिक्षमा पठाएको...
पोखरामा ‘दाइँ महोत्सव’ को रौनक : किसानसँगै रमाए पर्यटक (तस्बिरहरू)
काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर २९, नौबिसे सिसुवा तालचोकका फाँटहरू यतिबेला धानबाली भित्र्याउने चटारोले गुल्जार बनेका छन् । उत्तरतर्फ टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण...
गाजामा इजरायली आक्रमण, ‘डक्टर्स विदाउट बोर्डर्स’ का दुई कर्मचारीको मृत्यु
गाजा । गाजाको एक स्वास्थ्य क्लिनिकमा इजरायलले गरेको आक्रमणमा अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था ‘डक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ) का दुई कर्मचारीको मृत्यु भएको छ। दुवै...
स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना
१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब...
डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति
डोल्पा । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड...
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भएर स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ– महामन्त्री पौडेल
‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ। जनताका मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ,’ उनले भने।
झापाको रतुवा खोलामा ल्यान्डमार्क पुल निर्माणको प्रगति ६० प्रतिशत पुग्यो
झापा । एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमुना पुल निर्माण भइरहेको छ । झापाका रतुवा, लोहेन्द्रा...
सुर्खेतमा रविले भने- कर्णालीमा हाम्रो उपस्थिति सोचेजस्तो भएन तर पहिलो प्राथमिकतामा छ
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत फागुनको चुनावमा कर्णालीमा रास्वपाको नतिजा सोचेजस्तो नआए पनि पहिलो प्राथमिकतामा राखिएको बताएका छन्...
दिमाग चोर र लेखनीका कथा–व्यथा
गम्भीर लेखक एवं संवेदनशील कवि निभा शाहसँग कुराकानीकै क्रममा उनले गम्भीर मुद्रामा भनिन्– ‘दाजु, यो विचार मेरो कपीराइट हो, है । कृपया प्रयोग नगर्नुहोला...
देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै
देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।
नयाँ प्रजातिको जुरासिक कालीन गतिविधिजन्य जीवाश्म फेला
छोङछिङ। चीनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने छोङछिङस्थित तिफेङ पर्वतमा प्राचीन जीवहरूको गतिविधि झल्काउने दुर्लभ जीवाश्म फेला परेको छ । तिफेङ पर्वतमा फेला परेका यी जीवाश्म...
अस्ट्रेलियाले कडा पार्यो टुरिस्ट भिसाको नियम, अब पुगेपछि म्याद थप्न नपाइने
१२ मंसिर, मेलबर्न । अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा परिवर्तन गर्दै थप कडाइ गरेको छ। शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया जाने...
सुकुमवासीलाई सेल्टरमा खाना बन्द, अभियन्ताले सडकमै खुवाए
१२ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले आज सडकमा बसेर खाना खाएका छन् । हिजोदेखि सेन्टरमा खाना बन्द भएपछि आज...
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं...
सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ मा सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिएका छन् । लामो...
भेनेजुएलाको पहिलो भ्रमणमा डब्ल्यूएचओ प्रमुखद्वारा स्वास्थ्य सहयोगको प्रतिबद्धता
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गरेका छन्। यो संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएचओका प्रमुखको...
चाडपर्व मनाएर भारत फर्कन थाले नेपाली, सीमामा लामो लाइन (तस्बिरहरू)
दसैँ–तिहारको रमझम सकिएपछि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कनेहरूको लर्को देखिएको छ।
१०औँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । शनिबार बिहान...
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ । मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ । मुक्तिनाथ विकास...
कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौं : रवि लामिछाने
१२, मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका...
शिशुको मालिस नुहाउनुअघि गर्ने वा पछि?
काठमाडौँ । साना बालबालिकाको मालिस केवल एउटा परम्परा मात्र नभएर उनीहरूको शारीरिक तथा मानसिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अभ्यास हो। नियमित मालिस गर्नाले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।