चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह प्रक्षेपण
बेइजिङ । चीनले नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले लङ मार्च–२डी वाहक रकेटमार्फत याओगान–४९ ०१ भू–उपग्रह समूह अन्तरिक्षमा पठाएको हो । चिनियाँ समयअनुसार बिहीबार साँझ ५ बजेर ३८ मिनेटमा दक्षिणपश्चिमी सिचुआन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →