THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
SF
सेतोपाटी

मिसराको कीर्तिमानी शतकमा चितवनको शानदार जित, फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिड्ने

कमिल मिसराको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गरेको छ। जितसँगै...

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै...

SF

मरिचमानको शालिक स्थापना गर्दा नाचे सर्वसाधारण

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ...

काठमाडौँको जयवागेश्वरीमा चोरी गर्ने युवक पक्राउ

काठमाडौँ। काठमाडौँको जयवागेश्वरीस्थित एक घरबाट चोरी भएका ठुलो परिमाणका सुनचाँदीका गरगहना तथा नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी...

काठमान्डुलाई ६१ रनले हराउँदै चितवन पुग्यो दोस्रो क्वालिफायरमा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राईनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ । पराजित काठमान्डु इलिमिनेटरबाटै...

अस्ट्रेलियामा लैङ्गिक पारिश्रमिक असमानता घट्दै

एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाअन्तर्गत एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ...

एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि...

SF

भारत भ्रमणमा प्रधानमन्त्रीसँग अर्थ र परराष्ट्रमन्त्री मात्र जाने

प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत जाने र २३ मा स्वदेश फर्किने कार्यक्रम छ।

'कन्काई पुल अलपत्र पार्नु हुँदैन, सदनमा आवाज उठाउनेछौँ'

भद्रपुर (झापा), २ मङ्सिरः हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग...

युक्रेनको ओडेसामा रुसी आक्रमण, चार जनाको मृत्यु

युक्रेनको दक्षिणी सहर ओडेसाको ऐतिहासिक केन्द्रमा बुधबार रुसले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्...

हारको सँघारमा काठमाडौं गोर्खाज

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत डे-नाइट एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज हारको सँघारमा पुगेको छ।...

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

'एमाले कुनै हुतिहाराहरूको पार्टी होइन, जिउँदो मान्छेहरूको पार्टी हो । यसको सन्देश दिनेछौं ।’

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट...

नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

सर्लाहीको विष्णु गाउँपालिका-५ र ६ का २७५ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।...

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी...

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी ४५ वर्षीया हदिसुन नेशालाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।...

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्...

रोमानिया र बेलारुस पठाउने भन्दै ५ जनासँग ४ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ का २८ वर्षीय रविन्द्र मगराती पक्राउ परेका...

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना स्वीकार्य छैन : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेश...

बर्दियाका ग्रामीण क्षेत्रमा सडक तथा पुल निर्माणको तयारी

बर्दिया । वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ । चालु आर्थिक...

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी...

साइप्रसमा नेपाली वाणिज्य दूतावास अनिवार्य भइसक्यो

नेपाली राजदूतावासको सहयोग तथा समन्वयमा जसोतसो अवैतनिक वाणिज्यदूतको कार्यालयले अस्थायी कन्सुलर सेवा दिँदै आएको साइप्रसमा अहिले सो कार्यालय खारेज भएपछि विविध जटिलताहरू देखा परेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।