सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
काठमाडाैँ। सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका...
एनपीएलले खुल्यो स्पोर्ट्स टुरिजमको सम्भावना, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न माग
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले देशको पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याएको छ। प्रतियोगिताका लागि विभिन्न देशका दर्जौँ खेलाडीहरू...
खुला काठमाडौंका आकाशमा मुस्कुराएका हिमाल (तस्वीरहरू)
काठमाडौंबाट पनि परपरका हिमालहरू प्रष्टै देखिन्छन् । उपत्यका वरपर घुम्न जानेहरू पनि यो मनमोहक सुन्दरताले खुसी देखिन्छन् ।
माओबारे ‘कथित’ टिप्पणी गरेपछि एम्बाप्पेलाई चिनियाँ ब्रान्डले हटाए
काठमाडाैँ। फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे कथित रूपमा गरेको टिप्पणीलाई लिएर चीनमा विरोध चर्किएको छ । त्यसपछि चीनका प्रमुख ब्रान्डहरूले उनलाई आफ्नो...
विराटनगरले गुमायो अर्को विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले दोस्रो विकेट गुमाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका...
म्याग्दीमा सरकारका तीन वटा कार्यालय थपिए
संघीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका छन्।...
एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
विराटनगरले पावरप्लेमा बनायो ४६ रन, लोकेश बम पेभेलियन फर्किए
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावरप्लेको समाप्तिमा १ विकेट गुमाएर ४६ रन बनाएको...
दरौंदी फाँटमा धान भित्र्याउने चटारो (तस्बिरहरू)
धान भित्र्याएपछि खेतमा तोरीलगायत हिउँदे बाली लगाउने तयारी सुरू हुन्छ।
गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैँ। सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको तथा असुल गर्नुपर्ने रकम असुल नगरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध मंगलबार विशेष अदालत,...
विराटनगर किंग्सको आधिकारिक ट्राभल पार्टनरमा रुप्से होलिडेज
काठमाडौँ । नेपालको अग्रणी ट्राभल तथा टुर कम्पनी रुप्से होलिडेज प्रा.लि. नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सको आधिकारिक ट्राभल एण्ड टुर पार्टनरका रूपमा...
विराटनगर किङ्ग्सको ५० रन पूरा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले ५० रन पूरा गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको...
कांग्रेसका केन्द्रीय सदस्यलाई गगनको निर्देशन काठमाडौंमा होइन, गाउँमा खटिनुस्
पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै थापाले अब केन्द्रीय सदस्यहरू केन्द्रमै बसेर जिम्मेवारी पूरा गरेको ठान्ने अवस्था नरहने स्पष्ट पारेका हुन्।...
जितका लागि विराटनगरलाई १५८ रनको लक्ष्य LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दैछन् । खेलमा...
पहिलो विकेट लिएपछि चितवनका खेलाडीको खुसीयाली, तस्बिरहरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पहिलो विकेट लिएपछि चितवन राइनोजका खेलाडीले खुसीयाली मनाएका छन् । चितवनले दिएको १५८ रनको...
चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने, कसले पाउँछन्?
सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक...
‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु
१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ ।...
गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...
युरोपेली देशहरूमा आप्रवासनको ठूलो समस्या छ: अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्।
म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए
म्याग्दी । जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा...
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि
१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले...
२६ रन बनाएर आउट भए लोकेश बम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सका लोकेश बम २६ रन बनाएर आउट भएका छन् । मंगलबार जारी खेलमा...
भारतीय महिलासहित १० जना लागूऔषध कारोबारी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम गाँजासहित दुई भारतीय महिला तथा काठमाडौंसहित विभिन्न जिल्लाबाट गरी १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विभिन्न प्रकारका अवैध...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।