THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
रातोपाटी

चट्याङ लागेर एक जना घाइते

सुर्खेत। चट्याङ लागेर दैलेखको आठबिस नगरपालिकामा एक जना घाइते भएका छन्। घाइते हुनेमा आठबिस नगरपालिकामा-७, लुडसैनका ४६ वर्षीया दुर्गा मिजार रहेकी छिन्। घाइते दुर्गा...

SF

कस्तो छ 'नेभो क्यू ०५' इभी?

यसै विषयमा हामीले एमएडब्लू वृद्धिका सिनियर सेल्स शिक्षा पुरीसँग गाडीका बारेमा विस्तृत कुराकानी गरेका छौं।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जेनजी आन्दोलनको विध्वंशका दोषीलाई कारबाही गर्न सरकारलाई रुलिङ गर्नुपर्छ : सांसद बराल

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई उपद्रवकारीहरूले योजनाबद्ध रूपमा अपहरण गरेर हिंसा र विध्वंशमा परिणत गरेको दाबी गरे।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुधाकरको न्यू मुन : जहाँ निष्ठाभन्दा किस्ता भारी बन्छ

नाटकले नैतिक स्खलन र राजनीतिक खोक्रोपनमाथि कडा व्यङ्ग्य गरेको छ ।

मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद

विराटनगर। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र...

भोटेकोशी बाढी : पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति

प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ।...

SF

पैसा नभएको भन्दै अस्पतालले भर्ना नलिएको आरोप, फुटपाथमै बबिताले जन्माइन् बच्चा

'पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,' बबिताका श्रीमान हरेराम भन्छन्, 'भोलि बिहान जम्मा गर्छौं भन्दा पनि मान्नुभएन।'

शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा

काठमाडौँ । देशको प्रमुख सरकारी मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत पाँच महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिँदा मुटुरोगीहरू प्रभावित बनेका छन् ।...

भूकम्पले चर्किए लोमान्थाङका सयौं घर

भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३...

गजेन्द्रनारायण सिंह अस्पतालले भन्यो : आमा र बच्चाको स्वास्थ्य सामान्य, दोषीलाई कारबाही हुन्छ

सप्तरी। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपा सांसदको प्रस्ताव- संघीय सरकारको प्रशासनिक राजधानी दाङ बनाऔं

उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’

भलिबलको मैदानबाट जलवायु न्यायको आवाज, खेलाडीले लगाए सन्देशमूलक जर्सी

काठमाडौँ । अर्घाखाँचीको मालारानी गाउँपालिका–१ स्थित वसन्तपुर युवा क्लबले भलिबल प्रतियोगितामार्फत जलवायु परिवर्तन र हिमनदी संरक्षणको सन्देश दिएको छ । भदौ २५ गते मालारानी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्थमन्त्री डा‍. वाग्लेले प्रतिनिधि सभामा पेस गरे तीन विधेयक

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय ऐनहरूलाई संशोधन गर्न बनेका तीन वटा विधेयक पेस गरेका छन्। आजको बैठकको कार्यसूचीअनुसार...

नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

अन्नपूर्ण स्पाइकर किङ्ग्स नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ।

नुवाकोटमा बाढी पीडितका लागि निःशुल्क मुख स्वास्थ्य शिविर र राहत वितरण

​काठमाडौँ । नुवाकोटमा बाढी पीडितका लागि निःशुल्क मुख स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ । डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपालको आयोजना, नेपाल...

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको...

३०० करोड भारु कमाएर पनि फ्लप भयो ‘टक्सिक’

हैदराबाद । कन्नड स्टार यशले चलचित्र ‘टक्सिक’ बाट भव्य पुनरागमन गरे पनि फिल्मले बक्स अफिसमा नराम्रो असफलता व्यहोरेको छ। आफूले निकै आशा गरेको र...

अपडेट : मालवाहक जहाजमा भीषण आगलागी हुँदा चीनमा कम्तीमा २० जनाको मृत्यु

बेइजिङ । चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नागरिकले ज्यानभन्दा समस्या ठूलो देख्न थाले, रोक्न सरकारको योजना के छ ?

नेपालमा आत्महत्याको दर निरन्तर बढ्दै गएकोप्रति राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि राज्यको ठोस र प्रभावकारी योजना माग...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।