बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई...
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
काठमाडौँ । कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) काे फाइनलमा प्रवेश गरेको छ। कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने...
सुरुङ उद्धार १७ दिनसम्म पनि कठिन, अझै छ जीवनको आशा
इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको...
२०औं एसियन गेम्स : जापान जाने टोलीमा मेडिकल टिमभन्दा कर्मचारी र सदस्यको संख्या तेब्बर
जापान जाने टोली १३५ खेलाडीसहित २११ सदस्य हुनेछ । जसमा मेडिकल टिम ६ जनाको मात्र छ । कर्मचारी र सदस्य १९ जना हुनेछन् ।...
‘कम्युनिस्ट पार्टी कुनै नाफा-घाटाका सटर होइनन्’
काठमाडौँ । धर्मेन्द्र बाँस्तोला नेपाली कम्युनिस्ट आन्दोलनका एक बौद्धिक तथा वैचारिक नेता मानिन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका बास्तोलाले तत्कालीन नेकपा...
विपद्पछिको पुनर्निर्माण : ढुंगा-माटोभन्दा परको कथा
पुनर्निर्माण घर र पूर्वाधार बनाउने काम मात्र होइन सुरक्षित बस्ती, जीविकोपार्जन, सामाजिक सम्बन्ध र आत्मनिर्भर जीवन पुनःस्थापित गर्ने दीर्घकालीन प्रक्रिया हो।
निजगढ विमानस्थल जस्ता ठूला पूर्वाधारमा निजी लगानीबारे प्रधानमन्त्रीको चासो
प्रधानमन्त्रीसँगको भेटमा उद्योगपति विनोद चौधरी, आईएमई ग्रुप अध्यक्ष चन्द्र ढकाल, पूर्वराज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी थिए ।
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ।...
शनिबार रातभर ग्लोबल आईएमईको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने
काठमाडौँ । डेटा सेन्टर स्थानान्तरणका कारण ग्लोबल आईएमई बैंकका केही डिजिटल बैंकिङ सेवाहरू शनिबार रातभर अवरुद्ध हुने भएका छन् । बैंकले शुक्रबार सूचना जारी...
लाङटाङमा पहाड खस्नुअघि 'असाधारण' गर्मी, के यही थियो अन्तिम धक्का?
अहिले वैज्ञानिकहरूले त्यो चट्टानी पहाड खस्नुअघि त्यहाँको मौसम कस्तो थियो भन्ने पनि केलाउन थालेका छन्।
खल्तीले सुरु गर्यो ‘खल्ती होटल्स’, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
काठमाडौँ। डिजिटल वालेट सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा...
बाढीले विक्षिप्त मन कसरी सम्हाल्ने ?
विपत्तिमा परेका व्यक्ति मात्र होइन, विपद्मा प्रतिकार्यमा खटिएका व्यक्तिहरूले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ।
पाठ्यक्रम परिमार्जनको सुझाव संकलन गर्न शिक्षामन्त्री मधेशमा
२६ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा सरोकारवालासँग छलफल गरेका...
बालेन सरकारमा नियुक्ति पाउनेमा ९२ प्रतिशत पुरूष, कर्णाली र दलितको प्रतिनिधित्व शून्य
मन्त्रिपरिषद्ले अहिलेसम्म एक जना पनि दलितलाई नियुक्ति गरेको छैन। जबकी नेपालको जनसंख्यामा १३ प्रतिशत दलित छन्।
अस्पतालमा प्रसूती सेवा नपाएकामा संसद्मा विरोध, बालेनलाई सम्झाए चुनावी भाषण
प्रधानमन्त्री बालेन शाहले चुनावमा बेला भोट माग्दा गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ भनेका थिए । तर राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले पैसा...
भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान
भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
प्रभु बैंकका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० सहयोग
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले...
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
२६ भदौ, काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ ।...
आलोचना सहनै नसक्ने नेतृत्वका कारण नेपालका वामपन्थी आन्दोलन सङ्कटमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दा कार्यान्वयनमा झमेला देखिएको छ ।...
सेफ्टी ट्यांकीमा भेटियो युवकको शव, हत्या आरोपमा चार जना पक्राउ
महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्रीसँगको संवादपछि विनोद चौधरी उत्साहित, ‘सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन्’
काठमाडौँ । उद्योगपति विनोद चौधरीले प्रधानमन्त्री बालेन शाहसँग देशको समग्र आर्थिक विकास, निजी क्षेत्रका चुनौती तथा लगानीका सम्भावनाबारे दुई घण्टा लामो खुला छलफल भएको...
सामान्य कारबाहीमा बैंक सञ्चालक/सीईओ अयोग्य नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन
सामान्य कारबाही तथा नसिहतले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) अयोग्य नहुने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।
दिब्यदेव र सुहानाको ‘बाः एक योद्वा’ ९ असोजदेखि प्रदर्शनमा आउने
काठमाडौं । चलचित्र ‘बा : एक योद्वा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म ९ असोजदेखि प्रदर्शनमा आउने जनाइएको छ...
कुलमान भन्छन्: रसुवाको बाँच्ने आधार नै बाढीले समाप्त पार्यो
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिकको बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन्।...
चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक हुँदै
चितवन । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड नेभोअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी NEVO Q05 आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt.
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।