THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
सेतोपाटी

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो...

हेर्नुहोस् साताका ७ तस्बिर

गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - दरबारमार्गमा आयोजित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए

११ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका...

दोस्रो पटक दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्डबाट सम्मानित नबिल बैंक

काठमाडौं । नबिल बैंक दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका निजी क्षेत्रका बैंकमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन...

रसुवा बाढी : उत्तरगया वडा नम्बर १ पुग्दा मैले जे देखें र भोगें

'यो पालि बाढी आएको होइन, राक्षस आएको नानी ! बाढी त खोलामा पो आउँछ त, यो पालि त घरमाथिबाट बाढी आयो। हामी मर्नुपर्ने बूढाहरू...

कांग्रेस देउवा समूह डोल्पाको सभापतिमा देवप्रसाद बुढा

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत भएका छन् । जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार...

सीमा क्षेत्रको व्यापार सहज बनाउन सभामुखसँग व्यवसायीको आग्रह

व्यवसायीका गुनासा सुनेपछि सभामुख अर्यालले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि कानुनअनुसार सरकारसँग सहजीकरण गर्ने बताए।

नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन

१२ मंसिर, काठमाडौं । नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...

अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा

१३ मंसिर, काठमाडौं । अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ । द...

इनम सापकोटा प्रकरणमा उठेका आरोपको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको...

राप्तीमा धान खरिद सुरु

दाङ । जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ । उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था...

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि गुणस्तरहीन पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना बिरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले...

म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा ३५ जना घाइते भएका...

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका करिब एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक गरेको जनाएको छ । पार्टी सङ्गठनमा आबद्ध भएर...

मस्यौदाको गोलचक्करमै सरकार, के हुँदैछ ईभी मापदण्ड ?

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात बढ्दै गइरहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म (पहिलो चार महिनामै) ९ हजार...

स्थानीय तहमा 'हामी तयार छौं' अभियान चलाउँदै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहहरूमा 'हामी तयार छौं' अभियान सञ्चालनको तयारी गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मकै-कोदो छाडेर कफी खेतीमा आकर्षित महाभारतका कृषक

१३ मङ्सिर, काभ्रेपलाञ्चोक । कुनै समय मकै, कोदो र फापर खेतीमा निर्भर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इसराइलमा मिलिजुली सरकार बनाउँदै आइजेनकोटलाई सुरूमा प्रधानमन्त्री दिन नेतन्याहू तयार

यसका लागि आइजेनकोटलाई सुरूमै प्रधानमन्त्री छाड्न पनि आफू तयार रहेको नेतन्याहूले बताएक छन्।

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

१३ मंसिर, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ...

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

भिक्टोरिया । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ । आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी...

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

बागलुङ । सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।