THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण : दुई पूर्वमन्त्रीको कसुर के हो ?

काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जना पूर्व मन्त्रीसहित थप ६ जनालाई पक्राउ गरेको...

मिशाराको कीर्तिमानी शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले कीर्तिमानी ब्याटिङ र उत्कृष्ट बलिङको मद्दतमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो...

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका वहालवाला महानिर्देशक राजीव पोखरेल समेत छन्...

SF

शतकपछि मिसराको लक्ष्य : पहिलोपटक चितवनलाई एनपिएल फाइनल पुर्‍याउने

नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी शतक प्रहार गर्दै चितवन राइनोजलाई दोस्रो क्वालिफायरमा पुर्‍याएका कमिल मिसराले आफ्नो शतकीय इनिङ्स टोलीलाई समर्पित गरेका छन्।

शंकरले कमजोरी औँल्याए, ओलीमा अहंकार घटेको देखिएन !

काठमाडौँ । पार्टी पुनर्गठनको मुद्दालाई थाती राखेर बुधबारदेखि काठमाडौंको बबरमहलमा सुरु भएको नेकपा (एमाले) को राष्ट्रिय भेलामा तीन हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी छन् ।...

SF

चितवनसँग हारेपछि बोसिस्टोले सम्झिए वार्नर, भने– उनको अभाव खट्कियो

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा चितवन राइनोजसँग ६१ रनले पराजित भएपछि काठमाडौं गोर्खाजका अलराउन्डर विलियम बोसिस्टोले टोलीले डेभिड वार्नरको अभाव महसुस गरेको बताएका...

पहिलो विदेशीका रूपमा पाकिस्तानी अन्तरिक्षयात्रीलाई आफ्नो अन्तरिक्ष केन्द्रमा लैजाने तयारीमा चीन

बेइजिङ । चीनले आफ्नो मानवसहितको अन्तरिक्ष अभियान ‘सेन्झाउ–२४’ प्रक्षेपणको तयारी तीव्र पारेको छ । यस अभियानमार्फत पहिलोपटक एक पाकिस्तानी अन्तरिक्षयात्री चीनको अन्तरिक्ष केन्द्रमा पुग्ने...

पोखरामा फोहोरको उत्सव सुरु, फोहोरलाई अवसरमा बदल्न सुझाव

पोखरा । पोखरामा बुधबारदेखि फोहोरको उत्सव अर्थात आरयू फेस्ट सुरु भएको छ । दिगो फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पुनःचक्रमार्फत हरित रोजगारी सिर्जना गर्ने...

१० बजे १० समाचार : दानबहादुरको रिटमा आएन अन्तरिम आदेश, मधेसमा अझै अन्योल

आज २०८३ साल मंसिर महिनाकाे २ गते बुधबार। आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– दानबहादुर...

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

भारतको अहिलेको सत्ताको विरासत धार्मिक छ । उसको दार्शनिक र सैद्धान्तिक आधार पनि धर्मबाट नै गाइडेड छ । नेपाललाई पनि त्यो किसिमबाट प्रभावमा पार्ने...

गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी

खुला प्रतिस्पर्धा र क्षमताका आधारमा भन्दा पनि राजनीतिक हिसाबले आफू निकटका मानिस व्यवस्थापन गर्ने थलो बनेको खेलकुद परिषद् पछिल्लो कार्यकालमा झनै बदनाम बन्न पुगेको...

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा श्रमिकहरु मौखिक सहमति वा बिचौलियामार्फत काममा जाने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा, अंगभंग हुँदा वा मृत्यु हुँदा क्षतिपूर्ति पाउने स्पष्ट व्यवस्था छैन...

सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

मौजुदा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण र त्यसलाई चितवनसम्म लम्ब्याउने विषयसँगै मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन निर्माण प्राथमिकता दिइएको छ ।

जलवायु न्यायको माग गर्दै आन्ताल्यामा नेपालीको प्रदर्शन

काठमाडौँ । गत कात्तिक २३ गतेदेखि जारी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु न्यायका लागि नेपालीहरुले टर्र्र्किएको अन्ताल्यामा प्रदर्शन गरेका छन् । सम्मेलनमा भाग...

मन्त्रीलाई निर्दोष ठहर गर्ने विशेष अदालतले के आधारमा कार्यान्वयनकर्तालाई दोषी देख्यो ?

निर्णयकर्ता तत्कालीन मन्त्री मोहन बस्नेतलाई सफाइ दिएको विशेष अदालतले त्यसको कार्यान्वयन गर्ने तीन पदाधिकारीहरूलाई दोषी ठहर गर्दा लिएको आधार र मुद्दाका तथ्यगत विवरणहरू एक...

२४ सै घण्टा गुल्जार बनाउने काठमाडौँको तयारी, निजी क्षेत्र भन्छ– आधार तयार पार

काठमाडौँ । संघीय राजधानी काठमाडौँका बजारलाई २४सै घण्टा चलायमान बनाउने उद्देश्यसहित सरकारले तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज...

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको सेवा परिवर्तन गर्ने ‘गेम चेन्जर’को रूपमा लिइएको ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि पटकपटक घोषणा भयो, कार्यविधि बन्यो, बजेट विनियोजन...

कार्यालय समयमा लिन नमिल्ने भन्दै अर्को व्यक्तिमार्फत ३ लाख घुस लिने अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साका दुई अधिकृतविरुद्ध बुधबार विशेष अदालत,...

द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?

पछिल्लो समय २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्‍याएको छ । यो अवधिभित्र आयोजना सम्पन्न गर्नुपर्ने जनदबाब सरकारसामु छ...

कमल थापा : पार्टी फोरे, राप्रपामै फर्केपछि गर्दैछन् मोर्चाबन्दी

राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसँग दूरी बढाउँदै लगेका छन् । पार्टीमा आफ्नो शक्ति क्षीण हुँदै गएपछि उनी पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र...

दुई पूर्वमन्त्रीसमेत फन्दामा परेको मलेसिया जाने श्रमिक ठगी प्रकरण के हो ?

काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसरी संकलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणमा...

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

पार्टीले गरेको संस्थागत निर्णयलाई आम कार्यकर्ताको माध्यमबाट जनतामा पुर्‍याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।

SF

दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ परेका छन्।

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले माथिल्लो तामाकोशी आयोजनासहित चिनियाँ ठेकेदारले काम गरेका परियोजनाको बिजुली निर्यातको स्वीकृति माग्ने भएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।