THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026
नागरिक न्युज

फाप्लाको टेन्डर प्रक्रिया अघि बढिसकेको छ : मन्त्री पोखरेल

मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए।...

'होम एन्ड अवे' खेलाउनेगरी रंगशाला निर्माणको गृहकार्य तीव्र, मन्त्री पोखरेल छलफलमा

काठमाडौँ । खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र 'होम एन्ड अवे' प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको...

‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र

०७ मंसिर, काठमाडौँ । खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री...

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छ : मन्त्री रावल

मन्त्री रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छिन्।...

आदित्यनाथले भने : रेल सेवाले दुई धार्मिक स्थललाई जोड्यो

काठमाडौँ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय रेलमार्फत दुई महत्त्वपूर्ण धार्मिक स्थललाई जोड्ने काम भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह...

भारत भ्रमणमा प्रधानमन्त्री शाहले संयुक्त पत्रकार सम्मेलनमा के भने ? (पूर्णपाठ)

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शाहले सहकार्यबाट किसान, युवा, विद्यार्थी र उद्यमीले लाभ पाउनुपर्ने बताएका...

कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।...

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन्।

SF

वडाध्यक्षज्यू, नमस्कार!

नागरिकको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने पहिलो ढोका वडा कार्यालय नै हो। त्यो ढोका खुला राख्ने जिम्मेवारी वडा अध्यक्षको हो। पदको उचाइभन्दा...

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।...

SF

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू

समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । राजनीतिक सम्बन्ध नयाँ उचाईमा उठाउन...

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग संवाद

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राजधानी आएका राउटे समुदायका सदस्यलाई भेटेकी छन् । सुन्धारास्थित उक्त समुदायका...

व्यावसायिक कृषिमा जमेका अवकाशप्राप्त ‘हेड सर’

तीन दशक शिक्षण पेसामा बिताएका कुलप्रसाद लामिछानेले अवकाशप्राप्त जीवनलाई कृषिकर्ममा लगाएका छन् । पछिल्लो समय ड्रागन फ्रुट खेती सुरु गरेका उनले राम्रो आम्दानी गरिरहेका...

SF

मोदीसँगै उभिएर संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले के भने? (पूर्णपाठ)

हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६...

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय समझदारी अनुसार अघि बढाइएको यो परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुनेछ ।

१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?

लगभग ३० दिनअघि तुफानी बेगसहित सिनेमाघरमा प्रवेश गरेको थियो, ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ । फिल्मले सुरुवाती कमाईमा तहल्का मच्याइदियो । उसले पाएको...

प्रधानमन्त्रीको भारत भ्रमणमा अपेक्षित ‘डिपार्चर’ देखिएन :  एमाले

काठमाडौँ । नेकपा (एमाले)का सचिव डा.राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भनिएजस्तो डिपार्चर हुन नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहको दुई दिने...

SF

प्रतिजैविक औषधिको प्रयोगमा हुने सामान्य गल्तीले निम्त्याउन सक्ने गम्भीर चुनौती!

इन्टरनेट, गुगल, च्याटजिपिटी अथवा सामाजिक सञ्जालमा देखिएका अपूर्ण जानकारीका आधारमा स्वास्थ्यकर्मीको सल्लाहविना नै एन्टिबायोटिक प्रयोग गर्नु आजको समयमा देखिएको प्रमुख समस्यामध्ये एक हो।

नदी किनारका बस्ती स्थानान्तरण गर्न तीनै तहका सरकार जुट्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।