THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

बाइनान्समा ६.३ अर्ब डलरको क्रिप्टो ह्याक संलग्नताको आरोपमा उत्तर कोरियाले के भन्यो ?

काठमाडौँ । विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्समा भएको ६.३ अर्ब अमेरिकी डलर बराबरको साइबर आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप उत्तर कोरियाले खण्डन गरेको...

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र...

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

SF

अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगरले अन्तिम बलसम्म पुगेको खेलमा सनसनीपूर्ण जित निकालेको हो।

रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल

मङ्गलबार कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।...

‘हनुमान अंश’को सफलतासँगै फिल्मको अधिकारलाई लिएर विवाद

मुम्बई । नीम करोली बाबाको जीवनीमा आधारित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ । दुई करोड रुपैयाँमा निर्माण भएको फिल्मले...

दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ?

अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ?

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।

यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार...

फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ

काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक...

SF

म फेरि आफ्नै गुँडमा फर्किन्छु!

म संसारबाट भागेर होइन, संसारलाई बुझेर फर्किन्छु। हारेर होइन, आफूलाई चिनेपछि फर्किन्छु। किनकि मैले खोजेको शान्ति कुनै टाढाको गन्तव्यमा मात्र रहेनछ; त्यसको पहिलो ढोका...

कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।...

SF

डोल्पामा प्रसूति समस्यामा परेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

रोमाञ्चक खेलमा जनकपुर २ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । मंगलबार काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको...

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।...

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडाैँ। काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ...

संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्सेर राणाले संविधान संशोधनसहितका ८ बुँदे संकल्प सार्वजनिक गरेका छन् । मंगलबार एक राजधानीमा पत्रकार...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको...

SF

रास्वपा सरकारले जनअपेक्षाअनुसार काम गरेन- प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

SF

माटो बिरामी पर्दा जोखिममा मानिसको स्वास्थ्य

राज्यमा विवेक र विचार हरायो, स्वाधीनता नै रहेन भने हामी रहँदैनौँ : प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राज्य सञ्चालनमा विचार र विवेक हराउँदै गएको भन्दै मुलुकमा निरङ्कुश तथा विवेकहीन प्रवृत्ति हाबी...

टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न अदालतको पत्र, कात्तिक २६ गते छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ।...

‘सुशासनको नारा दिएर आएको सरकारले विधिको शासन नाघ्यो, उल्टो बाटो हिँड्दै छ’

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार विधिको शासन नाघेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएको छ । समूहका नेता डा.

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।