आमरण अनसनरत घाइते जेन्जीका माग तत्काल पूरा गर्न माग
काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले झापाको बिर्तामोडमा विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनसनमा बसेका जेन्जी आन्दोलनका घाइतेहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । अभियानले शनिबार विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलन भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →