कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)
काठमाडौँ। विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो। बागमती प्रदेशको धादिङमा गत असोज
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →