पशुपति क्षेत्रमा तीजको सुरक्षा व्यवस्था कडा, ७ बजेसम्म ९ हजारले गरे पशुपतिनाथको दर्शन
२९ भदौ, काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन् । पशुपति क्षेत्रमा बिहान ३:१५ बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →