THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

अभिनेत्री हेडन प्यानेटिएरको ३६ वर्षको उमेरमा निधन

वासिङ्टन डीसी । अमेरिकी अभिनेत्री हेडन प्यानेटिएरको ३६ वर्षको उमेरमा मृत्यु भएको छ । उनका प्रतिनिधिले अभिनेत्रीको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।...

विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बले घट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदनअनुसार प्राधिकरणको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

नयाँ दिल्ली। सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। यस घटनामा धेरै जना घाइते भएका छन्।...

SF

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाकिस्तानी टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या

इस्लामाबाद। पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। अगस्ट १४ मा इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले...

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६...

धादिङको चालिसेमा खसेको सुख्खा पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान करिब ५:४५ बजे सडक माथिबाट...

SF

नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पश्चिम बंगालको एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु

१ भदौ, काठमाडौं । भारतको पश्चिम बंगालमा पर्ने बीरभूम जिल्लामा अवस्थित एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बीरभूमको तारापीठमा रहेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ट्रंकलाइनको महसुल उठाउन कुलमानले थाले हस्ताक्षर अभियान

काठमाडौँ । विद्युतमा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ ले...

नागढुंगा-मुग्लिन सडक खुल्यो

१ भदौ, काठमाडौं । पहिरो पन्छाएसँगै नागढुंगा-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुक्खा पहिरो खस्दा सोमबार...

भक्तपुरको प्राचीन थालाछेँ नागपोखरीमा भव्य मेला, बाजागाजासहित मनाइयो नागपञ्चमी

काठमाडौँ। नागपञ्चमी पर्वका अवसरमा आज भक्तपुरको ऐतिहासिक थालाछेँस्थित नागपोखरीमा नाग देवताको दर्शन तथा पूजाअर्चना गर्ने भक्तजनहरूको ठुलो घुइँचो लागेको छ। परिवारको सुख, शान्ति, रक्षा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मोरङ कारागारमा तनाव : सुरक्षा निकायको खानतलासीपछि कैदीबन्दीहरूको विरोध र नाराबाजी

विराटनगर । जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले चलाएको ‘सर्च’ अप्रेसनलाई लिएर तनाव उत्पन्न भएको छ । विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मधेशमा हाजिरी मात्र होइन कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू

१ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले कर्मचारीलाई हाजिर गरेकै आधारमा भत्ता दिने परिपाटि अन्त्य गर्दै वास्तविक कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरेको छ...

SF

टाँसियो नागको फोटो (तस्बिरहरू)

हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्पराअनुसार आज नागपञ्चमी मनाएका हुन्।

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै

काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठकाे...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कोशीमा मन्त्री छान्दै नेकपा, आजै शपथको तयारी

१ भदौ, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन...