कैलाली–कञ्चनपुरमा बाढीको जोखिम, नदी तथा खोलाको बहाव बढ्दो
धनगढी । कञ्चनपुरमा र कैलालीमा भारी वर्षा भइरहेको बाढीको जोखिम बढेको छ। शनिबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बडेसँगै बाढी जोखिम बढेको हो। जल तथा मौसम विज्ञान विभागले कैलाली, कञ्चनपुर र बर्दियाका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →