उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाही, पाँच लडाकु मारिए
काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा पाँच लडाकु मारिएका छन् भने दुई जना घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार लडाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर वजिरिस्तान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →