सांसद थपलियाको प्रश्न : के नेपालको नक्साबाट धादिङ हटेको हो ?
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले धादिङलगायतका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले देखाएको चरम ढिलासुस्तीप्रति असन्तुष्टि जनाएकी छन् । प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा विशेष समय लिएर बोल्दै थपलियाले विकास निर्माण र नागरिकको जीवन रक्षामा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →