प्रतिनिधि सभा बैठक भदौ ८ गते सम्मका लागि स्थगित
काठमाडाैँ। प्रतिनिधि सभा बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
जग्गा खरिद गर्दा बिचौलियामार्फत २ करोड घोटाला, ७ आना गायब
७ आना जग्गा मात्रै होइन, करिब २ करोड रुपैयाँसमेत घोटाला भएको पाइएको छ । यही जग्गा खरिद गर्दा बिचौलियामार्फत १ करोड ९३ लाख ७५०...
कर्णालीमा एमालेले लगायो मन्त्रीको टुङ्गो
सुर्खेत। मन्त्रालयको भागबन्डा टुङ्गिएसँगै कर्णालीमा सत्तारुढ दल नेकपा एमालेले मन्त्री टुङ्गो लगाएको छ । आफ्नो भागमा परेका ३ वटा मन्त्रालयलाई पूर्णता दिन एमालेले बुधबार...
सरकारको दाबी– ग्यास आपूर्ति सहज बन्दै गएको छ
३ भदौ, काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमश: सहज हुँदै गएको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू...
बेइजिङमा रोबोट प्रदर्शनी, १५० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक
बेइजिङका अधिकारीहरूका अनुसार आइतबारसम्म चल्ने सम्मेलनमा ३०० भन्दा बढी कम्पनी सहभागी छन्। सम्मेलनमा २ हजारभन्दा बढी उत्पादन तथा प्रविधि प्रदर्शनमा राखिएका छन्।...
सभामुखको रुलिङपछि गृह र परराष्ट्रमन्त्रीले दिए सदनलाई जवाफ, प्रधानमन्त्रीको बाँकी
भदौ १ गते नै सभामुख अर्यालले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पनि रुलिङ गरेका थिए । सभामुखको यो...
फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ
भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चार दिने नेपाल भ्रमण सकेर भारत फर्किएका छन्।
मन्त्री र सांसदलाई रविको निर्देशन- अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्
सभापति लामिछानेले मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था बनेकाले अब कार्यशैली फेर्न निर्देशन दिएका छन् । उनले कार्यशैली फेर्ने तर मन्त्री चाहिँ नबदल्ने...
नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाइ स्वास्थ्य सुधार कार्यक्रम अघि बढाइने
सरकारले स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।...
बागमतीमा राप्रपाको समर्थन ‘अनधिकृत’ भन्दै १२ घण्टे स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठनका क्रममा पार्टीको निर्णयविपरीत समर्थन गरेको भन्दै सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण...
गोली चलेको सबैलाई थाहा छ तर, अनुसन्धान अघि बढाउन पोस्टमार्टम रिपोर्ट छैन
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघिको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डबारे छानबिन गर्ने उद्घोष गरेको दुई महिना पुरा भैसकेको छ । जेठ २६ मा...
भाइरल ज्वरोले थलिएका भाँडेका स्थानीयहरुले पाए घर-घरमै उपचार
दैलेखको नौमुले गाउँपालिका-३ भाँडेमा एक सातादेखि भाइरल ज्वरोका स्थानीयहरु थलिएो समाचार ‘नागरिक दैनिक’ मा प्रकाशित भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सुरु गरेको छ।...
प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित
बुधबारको प्रतिनिधिसभाको बैठक स्थगित गर्दै सभामुख डोलप्रसाद अर्याल (डीपी)ले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजेका लागि अर्को बैठक राखेका हुन् ।
नेस्ट नेपालको सीएसआर कार्यक्रम: बालबालिकालाई आवश्यक सामग्री सहयोग
संस्थाले बालबालिकालाई सहयोगी वातावरण, शिक्षा तथा भविष्य निर्माणका लागि आवश्यक अवसर उपलब्ध गराउँदै आएको छ।...
११ लाख बालबालिका बालश्रममा छन्, राज्य गम्भीर बन्नुपर्छ : सांसद रमेश मल्ल
३ भदौ, काठमाडौं । सरकारले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ संशोधन गर्दैछ ।यसका लागि सरकारले संशोधन विधेयक ल्याएको छ । विधेयकमाथि...
एक महिनामा दूरसञ्चार प्राधिकरणले के–के काम गर्यो ?
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनामा गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरेर प्राधिकरणले यस्तो निर्णय सार्वजनिक गरेको हो । प्राधिकरणको सबैभन्दा...
प्रधानमन्त्री बालेनले गरे मन्त्रीहरूसँग कार्य-सम्पादन सम्झौता
प्रधानमन्त्री बालेन शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि आफ्ना मन्त्रीहरूसँग कार्य-सम्पादन सम्झौता गरेका छन्।
प्रदेशमा बजेट ‘किनबेच हुन्छ’ भन्ने भाष्य बदल्छु : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले योजना किनबेच हुने भनेर आलोचना हुने गरेको प्रदेशको पहिचान बदल्ने प्रतिबद्धता जनाएका छन्।...
८ कलाकारको सुसम्झना कला प्रदर्शनी हुँदै
३ भदौ, काठमाडौं । परम्परागत नेपाली ऊनको फेल्टिङलाई समकालीन कलाको रूपमा प्रस्तुत गर्दै ८ कलाकार सम्लिमित ‘सुसम्झना: फेल्टिङ मेरोजिज अफ कल्चर’ नामक कला प्रदर्शनी...
चेम्बर र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेट, स्तरोन्नति रणनीतिबारे छलफल
३ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको...
कांग्रेस सरकारको स्थिरताको पक्षमा छ : अर्जुननरसिंह केसी
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्। बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता...
सिनसिनाटी ओपन: सबलेन्का चौथो चरणमा, मेदभेदेभको नाटकीय हार
उनले आठ सर्भिस गेममा जम्मा ६ अंक मात्र गुमाइन् भने १७ विनर्स प्रहार गर्दा पाँचवटा मात्र अनफोर्स्ड एरर गरिन्।...