सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

मुख्य बुँदाहरू
  • काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ?
  • तिनको वास्तविक स्वामित्व कसको हो ?
  • र तिनलाई पुनःस्थापित गर्ने अधिकार कससँग छ ?
  • यिनै प्रश्नको खोजी गर्दै काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →