भिरबाट लडेर रुखको जरामा अड्किएकी वृद्धाको सकुशल उद्धार
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ। बुधबार दिउँसो अन्दाजी बाह्र बजेर पचास मिनेट जाँदा सोही स्थानमा बस्ने ८४ वर्षीया रत्ना बिष्ट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →