THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
रातोपाटी

सरकार गठनका लागि एमालेले गर्‍यो ५ सदस्यीय कार्यदल गठन

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार गठनबारे छलफल गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । मङ्गलबार बसेको संसदीय दलको बैठकले...

धर्नामा रहेका मिटरब्याज तथा लघुवित्त पीडितलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ललितपुर। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याजी, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितहरूसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट गरेकी...

प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन...

भारतीय स्थल सेनाध्यक्षद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

काठमाडौँ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्दै नेपाली सेनाका अधिकृतहरूको कमाण्ड तथा स्टाफ तालिमसम्बन्धी...

सहयोगी देशहरूको  कडा आलोचना गर्दै ट्रम्प, इरानले देखायो सैन्य शक्तिको सीमा

इरान युद्धले ट्रम्पको यो प्रवृत्तिलाई अझ बढाएको छ । यो द्वन्द्वबाट टाढा रहने सहयोगी देशहरूसँग ट्रम्प धेरै रुष्ट भएका छन् ।

विदेशमा अलपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्ती कार्यविधि तयार

२ भदौ, काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार भएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको...

स्थानीय तहबाटै राहदानी सेवा दिन माग

२ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी...

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ (तस्बिर)

काठमाडौँ । जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा...

पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा दायर

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

साहित्यकार विमलका छोराहरूको आरोप– प्रादेशिक अस्पतालको लापरबाहीले बुवाको निधन भयो

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको चरम लापरबाहीका कारण वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको मृत्यु भएको उनका परिवारले आरोप लगाएका छन्। सामान्य अवस्थामा अस्पताल पुर्‍याइएका...

दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधि तीव्र

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ।

संसद्को राज्य व्यवस्था समितिले अख्तियारका पदाधिकारीहरूलाई छलफलमा बोलायो

२ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई...

सरकारले आफ्नै सांसदको चित्त बुझाउन नसक्नु दुर्भाग्यपूर्ण: सांसद राई

श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले वर्तमान सरकारले आफ्नै सांसदहरूको चित्त बुझाउन नसक्नु नेपाली जनताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।...

शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

२ भदौ, काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका...

यो हो विश्वको सबैभन्दा 'कुरूप' कुकुर

क्यालिफोर्निया । विश्वभर सुन्दरताको चर्चा हुन्छ । तर तपाईंले करुपताको प्रतिस्पर्धा सुन्न भएको छ ? हो क्यालिफोनिर्यामा यस्तो प्रतिस्पर्धा हुन्ट जसमा कुकुरको अनौठो बनावट...

‘बालेनले सुनेनन्, गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’

काठमाडौँ । सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् । समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा...

यस्ता छन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय...

पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

अदालतले परिवारका सदस्यसँग हप्ताको एक पटक भेटघाट गर्न र विदेशमा बस्ने छोराहरूसँग फोनमा कुरा गर्न पनि अनुमति दिएको छ।...

समावेशी आयोगका सिफारिस कार्यान्वयनको अवस्थाप्रति एमाले सांसद शेर्पाको प्रश्न

२ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले समावेशी आयोग आफैं समावेशी हुन नसकेको भन्दै आयोगका सिफारिस कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाएका छन्...

९९औँ ओस्कार अवार्ड ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला

काठमाडौँ । ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु भएको छ । नेपाल इन्टरनेसनल...

पद र प्रयोजन सकिएपछि कूटनीतिक राहदानी फिर्ता हुनुपर्छ: सांसद लिमा अधिकारी

काठमाडौँ । सांसद लिमा अधिकारीले कूटनीतिक तथा विशेष राहदानीको दुरुपयोग रोक्न कडा र स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छन्। उनले पद र प्रयोजन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस प्रवक्ता चालिसे भन्छन् : पार्टीको जीवनलाई अदालतले बन्दी बनाउन मिल्दैन

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अदालतमा विचाराधीन मुद्दाका कारण पार्टीका नियमित गतिविधि र महाधिवेशन प्रक्रिया नरोकिने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय...

संविधान संशोधन गर्न सरकार गम्भीर देखिएन : कांग्रेस

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यलाय सानेपामा कांग्रेसको हालै बसेको...

लखनउमा अवैध डेरीविरुद्ध कारबाही गर्दा प्रहरीमाथि फलामे साङ्लोले आक्रमण

लखनउ । भारतको उत्तर प्रदेशको लखनउस्थित पारामा अवैध डेरीविरुद्ध कारबाही गर्न पुगेको नगर निमन र प्रहरीको संयुक्त टोलीमाथि आक्रमण भएको छ । घटनामा बुद्धेश्वर...