सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया
बागमती। मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ । सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै...
वर्षैपिच्छे चार लाख खर्चेर फेरिँदै झण्डा (तस्बिर)
बागलुङ । बागलुङ नगरपालिकाले वर्षेनि करिब चार लाख रूपैयाँ खर्च गरेर पार्कको झण्डा फेर्दै आएको छ । वर्षा र टन्टलापुर घामले रंग उडेपछि नयाँ...
अक्टोबर १० मा दिल्लीमा आन्दोलन गर्ने सीजेपीको घोषणा
नयाँ दिल्ली । भारतको युवा राजनीतिक समूह कक्रोज जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा राजधानी नयाँ...
राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत
जनकपुरधाम। राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको सिनेट...
टप एन्ड क्रिकेटबाट बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ डलर सहयोग जुट्यो
२१ असोज, काठमाडौं । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजबाट नेपालका बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ अमेरिकी डलर सहयोग जुटाइएको छ ।...
नोबेल शान्तिमा ट्रम्पको छाया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन्।...
पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ। आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित...
कांग्रेसको चुनाव : भन्ने बेलामा डिजिटल, गर्ने बेलामा परम्परागत शैलीमा प्रचारप्रसार (फोटोफिचर)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचनका क्रममा उम्मेदवारहरुले डिजिटल माध्यमबाट चुनावी प्रचारप्रसार गर्ने भनिए पनि परम्परागत शैली नै हाबी देखिएको छ ।...
को हुन् गगनसँग सभापतिमा प्रतिस्पर्धा गर्ने श्यामकृष्ण र किशोरसिंह?
यीमध्ये काठमाडौंको तारकेश्वर नगरपालिका–२ का श्यामकृष्ण खड्कीको उम्मेदवारी भने चर्चामा आएको छ। कारण हो–सभापति पदका अर्का प्रतिस्पर्धी गगन थापासँगको उनको पुरानो सम्बन्ध।
कम उत्पादन दिने उखु नकिन्ने चिनी उद्योगको सामूहिक अडान, किसानलाई उन्नत जाततर्फ लाग्न आग्रह
मधेस प्रदेशका चिनी उद्योगले कम उत्पादन र कम चिनी प्रतिलाभ हुने जातको उखु यसपालि खरिद नगर्ने निर्णय गरेका छन्।...
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् ।...
अर्घाखाँचीमा धेरै भारी, ७ जिल्लामा भारी वर्षा
२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ...
दसैँमा नयाँ नोट लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् ।
३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायका मोजाहिद हकको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।...
शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयक–ऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी...
दसैंमा हल तताउँदै नेपाली फिल्म : पल शाहदेखि समीर भट्टसम्मको भिडन्त
नेपाली सिने क्षेत्रका लागि दसैं ‘प्राइम टाइम’ मानिने गरिन्छ। निर्मातालाई मात्र होइन कलाकारलाई समेत आफ्नो चलचित्र दसैं ताका प्रदर्शनमा आयोस् भन्ने सपना हुन्छ।...
टी–२०आई ब्याटिङ वरियताको शीर्ष १० मा पुगे श्रेयस अय्यर
२१ असोज, काठमाडौं । भारतीय टी-२०आई क्रिकेट टोलीका कप्तान श्रेयस अय्यर आईसीसी टी–२०आई ब्याटिङ वरियताको शीर्ष १० मा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट...
गगन-विश्वको नेतृत्वमा कांग्रेस रूपान्तरणको परीक्षा
नेतृत्व परिवर्तनले मात्र कांग्रेस बदलिँदैन। संगठनात्मक सुधार, स्पष्ट नीति, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र जनतासँगको पुनः सम्बन्धमार्फत गगन-विश्वको नेतृत्वले कांग्रेसलाई कति रूपान्तरण गर्न सक्छ, १५औँ...
सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।