महेश बस्नेतको अभिव्यक्तिपछि प्रहरीको आपत्ति
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको...
जेनजी आन्दोलनको एक वर्ष : ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)
आज ज्यान गुमाएकाको सम्झनामा र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै जेनजी आन्दोलनमा धेरैको ज्यान गएको ठाउँ संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।
दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश : अझै सासकै आस छ
‘त्यसै त कसरी पत्याउनु ? मलाई लाग्छ– उहाँहरू जीवित हुनुहुन्छ । राज्यले खोजी गरिदेओस्,’ उनले भने ।
आर्थिक जोखिममा मधेश सरकार : ७ अर्ब बजेट घट्ने अनुमान
सरकारले अनुमान गरेको स्रोत दबाबमा परेको छ । अनुमानित आन्तरिक राजस्व, मौज्दात, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान लक्ष्यअनुसार आउन सकेको छैन । जसका...
जेनजी सहिद दिवसकै दिन आफ्नै सरकारमाथि रास्वपाका तीन सांसदको प्रहार
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसदहरूले आफ्नै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि...
जेनजी आन्दोलनको क्षतिमा बीमा दाबीको ३८ प्रतिशत मात्र भुक्तानी, किन भयो ढिलाइ ?
आन्दोलन भएको एक वर्ष पूरा हुँदा बीमा कम्पनीहरूले गत असार २२ गतेसम्म ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ, जुन रकम...
पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना
पटकपटक समातिँदै, छुट्दै गरेका उनै दुई विवादास्पद पात्रहरु जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बने । यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता,...
सशस्त्रका गोताखोर रमेश : बाढीसँग जुध्दै आफू बाँचे, बग्दै आएका मजदुरलाई पनि बचाए
सशस्त्रका सई (गोताखेर) रमेश थापालाई बाढीले झ्याप्पै छोप्यो । उनी आत्तिएनन् । केहीबेर बाढीलाई बल गर्न दिने, बाढी सँगै बग्ने, अनि आफ्नो बल सञ्चित...
अनि, उठ्यो भाटभटेनी
जेनजी आन्दोलनको मुख्य तारो व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोरहरू बन्न पुगे । तर, गुरुङले एकरति हार मानेनन् । उनी दिनरात खटे, हजारौं सहकर्मीले...
रसुवा बाढीको क्षति यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवामा बाढीले पुर्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिएका छन्। मंगलबार...
१० बजे १० समाचार : जेनजी आन्दाेलनकाे एक वर्ष पूरा, पुराना दललाई सरकारकाे चेतावनी
आज २०८३ भदाै २३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।...
बहाव घटेको सूचना आएपछि अलर्ट गराइएको हो : प्रहरी
पोखरा । कास्कीको किम्रुङ खोलाको बहावमा अचानक ठुलो कमी आएको भन्दै सूचना आएपछि मोदी खोलाको तटीय क्षेत्रमा सुरक्षित रहन प्रहरीले माइकिङ गर्यो । माइकिङ...
काठमाडौं रेड्सले सगरमाथालाई हराएपछि रोमाञ्चक मोडमा एनभीएल
२३ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा मंगलबार सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...
पोखरा-दुबईको हवाई भाडा काठमाडौं भन्दा ५ हजार सस्तो, अझै घटाउन सुझाव
पोखरा-दुबई उडान हुने समय नजिकिँदो छ। फ्लाई दुबईले २३ सेप्टेम्बर अर्थात् असोज ७ गतेदेखि पोखरा-दुबई उडान सुरु गर्दैछ।...
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
ललितपुर । गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको स्पष्ट पारेका छन् । जेनजी सहिदको...
सरकारको अहंकारले बाढीले बढी मानवीय क्षति भयो : शंकर पोखरेल
प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङभित्रको लेदो निकाल्ने प्रविधि विश्वमै छैन भनेको भोलिपल्ट नै विज्ञहरूले चार जनाको जीवित उद्धार गरेको पनि उनले बताए ।
अमरेशको प्रश्न– विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको स्मृति सभामा सहभागी गराइएको विषयमा प्रश्न उठाएका...
‘मिशन जागरण’ मार्फत मधेश ब्युँताउने एमालेको कसरत
बदलिँदो राजनीतिक समीकरण र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले मधेश प्रदेशमा आफ्नो संगठनात्मक आधार पुनर्जागृत गराउन ‘मिशन जागरण अभियान’ अघि बढाएको...
जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गत वर्ष भदौ २३...
जेन-जी आन्दोलनको एक वर्ष: मधेसका आठै जिल्लामा रास्वपाले गर्यो दीप प्रज्वलन
जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशका आठवटै जिल्लामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।...
जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो– प्रदीप ज्ञवाली
पार्टी नेता, कार्यकर्ता र जनपरिचालनभन्दा सिडिओ सरूवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ट टुटेको उनले बताए।
सरकारले मुख चलाएको जति काम गरेको भए धेरैको ज्यान बच्थ्यो: हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले भाषण र कुरा गरेजति काम गरेको भए भोटेकोसी बाढीमा धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन्।...
बहिनीलाई छाउगोठमा राख्न खोजेपछि एक किशोरमा पलाएको विद्रोह
उनमा छाउगोठ बसेका महिला देख्दा असन्तुष्टि पलाउँदै गएको थियो । जब आफ्नै बहिनीको पालो आयो, अनि भने उनमा भएको त्यो विद्रोह बिष्फोट भयो ।
आज थुनिएको किम्रुङ खोलामा असार २८ गते पनि एक्कासि बाढी आएको थियो
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा आज साँझ पानीको बहाव एक्कासि रोकिएको छ । पहिरो खसेर खोला थुनिएको बताइएको छ । यही खोलामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।