इन्जुरी समयमा दुई गोल गर्दै युनाइटेडले एस्टन भिल्लासँग अङ्क खोस्यो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले ४–४ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको एस्टन भिल्लाले चौथो मिनेटभित्रै दुई गोलको अग्रता
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →