वीरेन्द्रनगरमा ६ प्रदेशका अर्थमन्त्रीको भेला, वित्तीय सङ्घीयतामाथि बहस
सुर्खेत । ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् ।...
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।...
दसैंका तीन सिक्वेलको बक्स अफिस: सात दिनमा कुनको कति थपियो?
अघिल्लो साता सार्वजनिक बक्स अफिस रिपोर्टमा तीनवटै फिल्मको व्यापार अपेक्षाअनुसार देखिएको थिएन। त्यसयता यी फिल्मको कमाइमा कति वृद्धि भयो त? यसका लागि चलचित्र विकास...
दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ।
पटका सहित दुई जना पक्राउ
१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् । कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६...
बक्स अफिसमा ‘कबड्डी ५’ को आम्दानी कति ?
काठमाडौँ । फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले...
विचौलिया प्रकरणमा सरकार आफै मुछिएको छ, यसको स्वतन्त्र छानबिन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल
ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी, उद्योगीलाई कार्ययोजना बनाउन पत्राचार
नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ ।
बो*क्सी आरोपमा निर्दोष महिलामाथि अमानवीय हर्कत दोहोरिन्छन्
बोक्सीको आरोपमा पटकपटक निर्दोष महिलाहरूले अत्याचार खेप्नु परिरहेको छ।
कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?
दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट...
सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु
१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका...
छठ पर्वमा अनिवार्य हुन्छ बाँसबाट निर्मित सुपा–डगरी, तर यस्ता सामान बनाउने परिवारलाई गुजारा चलाउनै कठिन
जनकपुरधाम । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै यतिबेला बजारमा बाँसबाट बनेका सुपा, डगरी, छिट्टी, डाला र चंगेराको माग...
काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै, वार्नर पहिलो रोजाइमा
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी
अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य...
१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु
एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी, अर्कोतिर सरकारी जागिर खाने सपना । यी दुवैका बीच संघर्ष गरिरहेका पण्डितका लागि ४१५ रुपैयाँको खरिद अप्रत्याशित खुसी...
विद्या आएपछि एमालेमा 'विद्रोह' कमजोर भयो कि बलियो?
एमालेमा ओलीविरूद्धको विद्रोह अहिले कमजोर देखिन्छ, तर भण्डारीको पुनरागमनले त्यसलाई पुनर्जीवित गर्ने सम्भावना पनि खुला राखेको छ।
वार्नर आए, मिलर अझै आएनन्; काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
काठमाडौँले टस जितेर पहिलो बलिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डुले पहिले बलि गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले...
मधेश सरकार गठनबारे दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड
१६ कात्तिक, महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् ।...
मुसाको भिडियो भाइरल भएपछि चार जना पक्राउ
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।...
नि:शुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन
१६ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुला...
बूढीगण्डकीको बाढीले गोरखाका बस्ती र बजारमा पुर्याएको क्षति (तस्बिरहरू)
नेपाली सेनाले असोज १७ गतेदेखि निर्माण सुरु गरी २७.४३ मिटर लामो बेलिब्रिज दुई दिनमै जडान गरेको थियो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।