THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट आएको रकम उद्धार कोषमा जम्मा हुने

१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले भोटेकोशी बाढीपीडितको सहयोगका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एनभीएलले भदौ १९ गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →