सञ्चारगृहमा सादा प्रहरीको छापा निन्दनीय छ : नेकपा
नेपाली कम्युनिस्ट पार्टीले संचारगृहहरूमा प्रहरीले छापा मार्नुलाई निन्दनीय भनेको छ ।
पत्रकार पक्राउ प्रकरणमा रवि लामिछानेमाथि रक्षा बमको आक्रोश, भनिन्– ‘सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’
काठमाडाैँ । जेनजी अभियन्ता रक्षा बमले सञ्चारमाध्यमभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न...
रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ
जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।
समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका...
‘चौथो तिहार फ्लोरा एक्स्पो’ १७ कात्तिकमा, १ करोड कारोबार अपेक्षा
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म पाँच दिने राष्ट्रियस्तरको पुष्प प्रदर्शनी तथा मेला हुन लागेको हो ।
मिडिया हाउसमा प्रहरी धरपकड : ३ पत्रकार पक्राउ, थप ३ जनाको खोजी
एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने क्रम चले पनि यी सबै घटनाबीच सम्बन्ध छ कि छैन भन्ने...
सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द
मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।...
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयकाे संलग्नता छैन : दीपा दाहाल
काठमाडौँ। विभिन्न सञ्चार माध्यमको समाचार कक्षभित्र प्रवेश गरेर पत्रकार्र पक्राउ प्रकरणलाई लिएर प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री...
‘घरजग्गा कारोबार नखुलेसम्म बजार चलायमान हुँदैन’
काठमाडौँ । दसैँ भर्खरै सकिएको छ । सामान्यतया चाडपर्वको समयमा बजारमा पैसाको तरलता बढ्ने र व्यापार–व्यवसायमा चहलपहल तीव्र हुने अपेक्षा गरिन्छ । तर यस...
दियो पोष्टको कार्यालयमा पनि पुगेर प्रधान सम्पादक र सम्पादकको खोजी
दियो पोष्ट डट कमको कार्यालयमा पुगेर प्रहरीले प्रधान सम्पादक सुदिप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको छ।
प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय छ- कांग्रेस नेता महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।
पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ
झण्डै दुई मिनेटको कुराकानीमा गृह प्रवक्ता काफ्ले पटक–पटक आफूलाई ‘जानकारी नरहेको नभन्ने, तर थप बुझ्नुपर्ने’ शब्द मात्रै दोहोर्याइरहे ।
डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा
पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रेसका अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरोमा
प्रहरीको फोनपछि दुवै जना ब्यूरो पुगेका हुन्। नेपाल प्रेसका प्रधानसम्पादक पौडेलका अनुसार समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै प्रहरीले आफूहरूलाई बोलाएको हो।...
डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत पक्राउ
काठमाडौँ। प्रहरीले अनलाइन सञ्चार माध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो...
जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन
जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग...
पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाटै पक्राउ
पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?
दुवै तर्फका उच्च स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्दा नै आगामी स्थानीय र प्रदेश सभा चुनावमा सहकार्य गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।
नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा
काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान...
न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा...
बाढीपीडितको राहत र पुनःस्थापनाका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपालले गरेको आग्रहअनुसार अनुदान...
न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा
प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।