वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै
बाँके । नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह गराउने उद्देश्यले वेस्टर्नलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न लागिएको हो । पश्चिम
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →