म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु
बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् । अराकान आर्मी र उद्धार कार्यमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →