चीनतर्फ १०४ जना नेपाली बेपत्ता
१४ भदौ, काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो। सीजीटीएनका अनुसार, यस विपद्मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →