THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट २ करोडभन्दा बढी सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ । भदौ २२ गते
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →