THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
रातोपाटी

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस...

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)

होमस्टेसँगै पछिल्लो समय घान्द्रुकमा होटलहरू पनि सञ्चालनमा आएका छन् । यहाँबाट घान्द्रुक घोरेपानी पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङ पनि जान...

एनपीएलका लागि एक्सट्रीमले सार्वजनिक गर्‍याे सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन भन्दै एक्सट्रीम इनर्जीले सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान...

ओमानसँगको खेलमा राेहितको पनि अर्धशतक

काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत ओमानसँगको खेलमा रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । रोहितको यो १४औँ अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो । सोमबार ओमानसँगको खेलमा...

ओमानविरुद्ध रोहित पौडेलको पनि अर्धशतक

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका रोहित पौडेलले पनि अरधशतक बनाएका छन्।

९ वर्षमा पनि बनेन पुल, बिरामीलाई पिठ्युँमा बोकेर नदी तार्नुपर्ने बाध्यता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित शिवगंगा नदीमा पुल निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुल नबन्दा स्थानीयवासीलाई...

पूर्वाधारबिनै एमबीबीएस चलाउने र सिट बढाउने आयोगको निर्णय बदर गर्न डा. गोविन्द केसीको माग

काठमाडौँ। चिकित्सा शिक्षाका अभियन्ता प्रा. डा. गोविन्द केसीले पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा...

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि...

डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम, माग पूरा नभए फेरि सत्याग्रह

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्न माग...

विजय केसीकाे प्रश्न : सजाय भुक्तान गरिसकेँ, फेरि किन खोजिँदै छ ?

काठमाडौँ। पूर्वजनमुक्ति सेनाका कमान्डर विजय केसीले आफूले सजाय भुक्तान गरिसकेको मुद्दालाई लिएर पुनः खोजी गर्ने तथा आफू र आफन्तजनलाई डर, धम्की दिने र मानसिक...

विश्वकप लिग–२ : दीपेन्द्रले बनाए अर्धशतक

ओमानविरुद्ध नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।

ओमानसँगको खेलमा दीपेन्द्रसिंह ऐरीको पनि अर्धशतक

काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत ओमानसँगको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । दीपेन्द्रको यो ११औँ चौथो अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो । सोमबार ओमानसँगको...

टाइगर श्रफमाथि भएको गो*ली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गर्दै शत्रुघ्न सिन्हाले के भने ?

अभिनेता तथा सांसद शत्रुघ्न सिन्हाले अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले...

कविता : अमिबा-पहिचान

बा भन्नुहुन्थ्यो- विचारलाई बलियो बनाउनू, विचारले जन्माउँछ आकार, त्यही आकार हो चिनारी । सम्झौता नगर्नू विचारमा, अहङ्कारले होइन, अहम्‌ले बाँच्नू सधैँभरि, र पहिचान जोगाउनू...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे

काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ...

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । तिथि वृद्धि हुँदा...

दुनाटपरी उद्योगले खोल्यो महिलालाई आम्दानीको बाटो

परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ।

SF

एनटी फाइबरको प्याकेज सेवा अनलाइनबाटै लिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढे दाबी गरिएको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८...

७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय...

हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी

इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि...

महेश बस्नेतको प्रश्न : भदौ २३–२४ को तोडफोडको जिम्मेवारी कसले लिने ?

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रका संरचना, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने भन्दै प्रश्न...

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ।

SF

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा सोमबार बम पड्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।