THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

अस्पतालमा आफन्त नभएका बिरामीलाई महानगरले केयरटेकरको व्यवस्था गरेको छ : सुनिता डंगोल

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीबाट घाइते भई उपचाररत विरामीहरुको लागि महानगरले केयरटेकरको व्यवस्था गरेको जानकारी गराएकी छन् । ‘उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र होइन । यसैले अहिले परिवारका कोही साथमा नभएका बिरामीहरूका लागि काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गरिरहेको छ,’ कार्यबाहक प्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →